राष्ट्रिय वाणिज्य बैंककमा अधिकृत स्तर जागिर खुल्यो, कुन पदमा कति कर्मचारी माग ? (सूचनासहित)

503

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा अधिकृत स्तरकाे कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनेपर्नेछ ।