औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदमा कर्मचारी आवेदन खुल्ला

631

काठमाडौं– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार विभिन्न ७ पदमा स्थायी पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले ३० दिनभित्र आवेदन दिन सक्नेछन् ।