चाँगुनारायण नपाले निर्धारण गर्याे विद्यालयकाे क्रम, कुन विद्यालय कतिअाैं स्थानमा ?

842

चाँगु । शैक्षिक सत्रकाे संघारमा नगरपालिकाले विद्यालयकाे स्तर निर्धारण गरेकाे छ ।
चाँगुनारायण नपाले विद्यालयकाे नतिजा र स्तर अनुसार विद्यालय छान्न सजिलो हुने गरि स्तर र क्रम निर्धारण गरेकाे हाे ।
नपाकाे शिक्षा शाखाले कक्षा ८ काे परीक्षाफलकाे अाधारमा विद्यालयकाे समेत स्तरीकरण गरेकाे जनाएको छ ।