‘पिपुल्स भोलेन्टियर’ भक्तपुरको संयोजकमा घोरासैनी

391

साउन ८,
भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । पिपुल्स भोलेन्टियर भक्तपुरको संयोजकमा उमेश घोरासैनी चयन भएका छन् । त्यसैगरि नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ । ‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् । जसको मार्गदर्शन युवा संघले गर्ने र कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले जानकारी दिए ।