आज सर्वदलीय बैठक

47

पुस ४,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी। जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।