नेमकिपाद्धारा घाषणापत्र सार्वजनिक :घोषापत्र सहित

611

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीले आगामी संविधानसभा निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष नारायणमान विजुक्छले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषण पत्र सार्वजनिक गदै अध्यक्ष रोहितले युवाहरुलाई बैदेशिक रोजगार होइन, स्वदेशमै काम दिनुपर्ने माग सहित आफुहरुले स्थानिय तहमानै रोजगारी दिलाउन योजना ल्याउनु आवश्यक रहेको जनाएको छन् । ठूला पार्टीहरुले नेपाललाई गोरखा भर्ति केन्द्र बनाएकोप्रति आपति व्यक्त गर्दै भोलीका दिनमा युवा देशमा नै नहुने वताउँदै युवालाई बैदेशिक रोजगारी हैन स्वदेशमा नै रोजगारी दिलाउन सवै लाग्नु पर्ने मा जोड दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा पार्टीले अठाइस जिल्लाबाट उम्मेदवारी दिने पनि कार्यक्रममा जानकारी दिईएको थियो । नेमकिपाले सार्वजनिक गरेको घोषणापत्रमा सैद्धान्तिक कुराभन्दा बढी व्यवहारिक कुरा मा नै जोड दिएको देखिन्छ ।
कार्यक्रममा केन्द्रीय सचिव सुनिल प्रजापति केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख प्रेम सुवाल लगायतको सहभागीता रहेको थियो ।
घोषणपत्र यस प्रकार छ तलको लिङ्कमा थिच्नुहोस

घोषापत्र