भक्तपुर र मध्यपुरका वडामा आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न सकस

588

 

भक्तपुरका ४ नगरपालिका मध्यपुर ठिमी र भक्तपुरका १९ वडामा सयौँको संख्यामा कांग्रेस, एमाले र माओवादी केन्द्रका आकांक्षीको लर्को  लागेको छ ।
भक्तपुरमा बलियो पार्टीका रूपमा रहेको नेमकिपा पनि आन्तरिक तयारीमा लागेको छ । पार्टीको निर्णय सर्वोपरि मान्य हुने भएकाले नेमकिपामा आकांक्षीको दौड मनमा मात्र सिमित राख्न वाध्य भएको केहि वताउँछन् ।
यस्ता छन् यी नगरपालिकामा वडा अध्यक्षका दावेदार

मध्यपुर ठिमी नगरपालिका
वडा नम्बर १
कांग्रेसबाट जगतकृष्ण प्रजापति,विजयकृष्ण खड्का, प्रेमबहादुर खड्का, अष्टबहादुर डंगोल, बाबुकाजी डंगोल, भाइकृष्ण खड्का, सुरज खड्का, उमेश खड्का
एमालेबाट अष्टकुमार कंवेको चर्चा छ
माओवादी केन्द्रबाट श्यामकृष्ण डंगोल
राप्रपाबाट रामबहादुर विष्ट र सुनील हेका आकांक्षी छन् ।

वडा नम्बर २
एमालेका तर्फबाट हेमराज गौतम, वासुदेव थापामगर, प्रकाश थापामगर, वेदप्रसाद खरेल
माओवादी केन्द्रका राजन आलेमगर,
कांग्रेसका राम थापामगर, श्रीकृष्ण श्रेष्ठ, अनिल अधिकारी, चन्द्रबहादुर भट्टराई, सुवर्णजंग सिजापति र बगेन्द्र राई
राप्रपाका श्यामजंग सिजापति र पर्शुराम खड्का पनि आकांक्षी छन् ।

वडा नम्बर ३
माओवादी केन्द्रबाट भुवन केसी,
राप्रपाबाट राकेश बस्नेत र रबिन थापा
कांग्रेसका गणेशमान कुटू, कृष्णहरि आचार्य, नकुल बस्नेत, राजुप्रसाद अर्याल, शिशिर सिलवाल, सुधुग्नप्रसाद पौडेल, श्यामकृष्ण थापा, प्रेमबहादुर कुट
एमालेमा होमनाथ ढुंगेल, नारायणप्रसाद न्यौपाने र गीता अन्जान दौडमा छन् ।

वडा नम्बर ४
वडा अध्यक्षमा राप्रपाबाट लक्ष्मीराम लाखे श्रेष्ठ र रामकृष्ण श्रेष्ठ
कांग्रेसका तीर्थमान श्रेष्ठ, कुमार श्रेष्ठ, रामकाजी श्रेष्ठ, राजेश श्रेष्ठ, पूर्णकृष्ण श्रेष्ठ, रामसुन्दर श्रेष्ठ, शैलेश श्रेष्ठ, राजसुन्दर श्रेष्ठ, विश्वहरि श्रेष्ठ, राजेश मानन्धर र रत्नकृष्ण श्रेष्ठ
एमालेबाट उमेश श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, रमेश श्रेष्ठ, इन्द्रकृष्ण श्रेष्ठ, भरत श्रेष्ठ र राज श्रेष्ठ
माओवादीबाट विजय श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, तोइलाल श्रेष्ठ, बालकाजी श्रेष्ठ र शंखमान श्रेष्ठ आकांक्षी छन् ।

वडा नम्बर ५
कांग्रेसबाट ओमप्रकाश श्रेष्ठ, अनिल श्रेष्ठ, कृष्णचन्द्र श्रेष्ठ, बुद्धिकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, दिलकृष्ण प्रजापति, प्रेमनाथ श्रेष्ठ र काजीराम प्रजापति
एमालेका अमृतमान श्रेष्ठ, पूर्णहरि श्रेष्ठ, दीपक श्रेष्ठ,
माओवादीबाट राजु श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र अजयराज श्रेष्ठ
राप्रपाबाट चन्द्रकृष्ण प्रजापति र पदमहरि श्रेष्ठ पनि अध्यक्षका आकांक्षी देखिएका छन् ।

वडा नम्बर ६
एमालेका विष्णुभक्त प्रजापति र दिलकृष्ण प्रजापति
माओवादी केन्द्रबाट हिराकाजी प्रजापति, हरिकृष्ण प्रजापति, कृष्णमान प्रजापति
राप्रपाबाट रामकृष्ण पिला श्रेष्ठ, सुरजविक्रम शंखदेव
कांग्रेसका सञ्जय श्रेष्ठ, परमेश्वर श्रेष्ठ, ज्ञानदास प्रजापति, मीनबहादुर प्रजापति, इन्द्रबहादुर प्रजापति, शिवभक्त थापा श्रेष्ठ, इन्द्रमानका रञ्जित र रत्नप्रसाद प्रजापतिको नाम चर्चामा छ ।

वडा नम्बर ७
यो वडामा एमालेले कृष्णकुमार प्रजापतिलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
माओवादीका पूर्ण कौडी, तुलसीराम दुवाल, विष्णुभक्त घजुल
राप्रपामा पूर्णकृष्ण अवाल र राजेश वादे
कांग्रेसका दिनेश घजू, सीताराम दुगू, पूर्णबहादुर वाडे, जगतबहादुर दुगू, कृष्णबहादुर ज्यापू, कान्छाघवा वाडे, सानुकाजी छुजू, विष्णुमान साँय, रामकृष्ण सिंकेमन, राजमान वाडे, तीर्थमान वैद्यलगायत आकांक्षी देखिएका छन् ।

वडा नम्बर ८
राप्रपाका तर्फबाट विक्रम बुढा श्रेष्ठ र राजेन्द्र भासिक,
कांग्रेसबाट दिलकृष्ण प्रजापति, बालकृष्ण श्रेष्ठ, ओम श्रेष्ठ, सुरेश चक्रधर र गणेशलाल
एमालेबाट राजभाइ जयना, द्रव्यलाल जयना र कृष्णभक्त श्रेष्ठ
माओवादीबाट भरत श्रेष्ठ, लक्ष्मीकृष्ण खम्बू श्रेष्ठ, सुनभक्त श्रेष्ठलगायत आकांक्षी छन् ।

वडा नम्बर ९
कांग्रेसबाट रामकाजी चक्रधर, दिलीप कार्की, राजाराम खड्का एमालेले दीपेन्द्र थापालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
माओवादीबाट ईश्वरी ढौबञ्जा, रामप्रसाद ढौबञ्जा र राजन ढौबञ्जा तथा राप्रपाबाट रमेश राजबाहक र ओमहरि खड्का दौडमा छन् ।
                                                         भक्तपुर नगरपालिका
वडा नम्बर १
कांग्रेसबाट पवन भुँजू, हरिकृष्ण घैला, रामकुमार फाँजु,
एमालेबाट नारायणसुुन्दर सिताकलको दाबी छ ।
माओवादी केन्द्रबाट त्रैलोक्यमान बनेपाली र विश्वलाल गोठे राप्रपाबाट धन शिल्पकारको नाम चर्चामा छ ।

वडा नम्बर २
एमालेका चन्द्र्रबहादुर याकामी,
माओवादीबाट राकेश सुवाल र आशाराम खुसी
राप्रपाबाट शान्ति बटी
कांग्रेसबाट रामभक्त खरबुजा, रामबहादुर कासुला र नारायणबहादुर बासुकलाले आकांक्षा देखाएका छन् ।

वडा नम्बर ३
माओवादीबाट कृष्णहरि सैँजू, आशाकाजी गोरा, नारायणसुन्दर ट्वायानाको
राप्रपामा रामकुमार तामाङ र रामप्रसाद गेलालले
कांग्रेसका रामकाजी भुजू, ओमप्रकाश भुजू, सर्जु प्रधानांग, शिव अवाले
एमालेका रामरत्न शिलाकार, नारायणबहादुर नायभ पनि आकांक्षी छन् ।

वडा नम्बर ४
यो वडामा राप्रपाबाट अरु सैँजू,
कांग्रेसबाट सुन्दर भेले, राजेन्द्र तमखू, मदनकृष्ण श्रेष्ठ
एमालेका तर्फबाट कृष्णप्रसाद चौवाल
माओवादीबाट लक्ष्मण सजखू, श्रीराम सुवाल र कृष्णराम कोटामह आकांक्षी छन् ।

वडा नम्बर ५
कांग्रेसका तर्फबाट सुनील चित्रकार र धर्मरत्न खाइतूको
एमालेका विक्रम गेले
माओवादीका उत्तम कपाली, विकास प्वोन्जू र कुमार पोडे
राप्रपाका विहिन्द्र खाइजूको नाम पनि चर्चामा छ ।

वडा नम्बर ६
एमालेबाट भूपेन्द्र नेपाली, माओवादीबाट कृष्णहरि राजचल, राम राजचल र राजेश थँजू
राप्रपाबाट विद्या श्रेष्ठ
कांग्रेसबाट केशव दुवाल, विश्वराम दुवाल र रमेश राजदलको नाम चर्चा छ ।

वडा नम्बर ७
माओवादीबाट मुकेश शाही र बुद्धराम शिल्पकार
राप्रपाबाट राजकुमार माक
कांग्रेसका भवानी रञ्जित र दीपक मूल
एमालेका शिवलाल श्रेष्ठ पनि दौडमा छन् ।

वडा नम्बर ८
राप्रपाका तर्फबाट रामप्रसाद दुवाल
कांग्रेसका हरिकृष्ण गोसाईं र लक्ष्मीभक्त गोसाईं
एमालेको तर्फबाट श्यामसुन्दर प्रजापति
माओवादीका विक्रम ह्योंगो र जिना कोजू पनि दाबेदार छन् ।

वडा नम्बर ९
कांग्रेसका प्रवीन लाखे र किरण प्रजापति
एमालेबाट न्हुँच्छेबहादुर लवजू, रामचन्द्र प्रजापति र रवीन्द्र लाछिमछी
माओवादीबाट साजन प्रजापति, रत्नमान बनमाला, जगतबहादुर खयरगोली
राप्रपाबाट रामसुन्दर प्रजापतिको चर्चा छ ।

वडा नम्बर १०
एमालेबाट मोहन शाही
माओवादीका बालप्रसाद शाही र रुद्रनारायण ढकाल
राप्रपाबाट कृष्णराम मुस्याखो
कांग्रेसले कृष्णकुमार सुवाल, उद्धव मानन्धर र सुरज प्रजापतिमध्ये एकजनालाई उम्मेदवार बनाउने सम्भावना छ ।