अर्ब हाराहारीको कारोबार हुँदा १० कम्पनीका लगानीकर्ताले ‘कुस्त’ कमाएगायो

447

साताको तेस्रो दिन बुधबार पनि बजार परिसूचक घटेको छ। बजार खुलेको करिब ३७ मिनेटसम्म बढ्ने क्रममा रहेको नेप्से बुधबारको कारोबारमा समेत २ दशमलब ०३ अंकले घटेर १६७० दशमलब ३० को बिन्दुमा झरेको छ।

बैंकिङ समूह ओरालो लाग्दा लघुवित्तहरुले थप घट्न रोकेको आजको कारोबारमा १४५ कम्पनीका १४ लाख ९० हजार सेयर खरिद बिक्रि भई ९५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा बढी ६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने संस्थाहरुमा राष्ट्रिय बिमा कम्पनी संस्थापक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, एनसीसी बैंक रहेका छन।

कारोबार रकम र नेप्से घटेपनि बुधबारको कारोबारमा १० कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन। आजको कारोबारमा कमाउने संस्थाहरुमा लघुवित्त कम्पनीहरु अग्रस्थानमा रहेका छन। कमाएका संस्थाहरु:

गुमाएका संस्थाहरु :