कीर्तिपुर नगरपालिका पुरातात्त्विक सम्पदायुक्त सहर हो । कला, सम्पदा र संस्कृतिको धनी सहरको रूपमा कीर्तिपुर नगरपालिका चिनिँदै आएको छ । २०७९ साल वैशाख ३० गतेसम्म स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित हुनु भएका नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको पाँच वर्षे कार्यकालको एक वर्ष पुरा भएको छ ।यस सन्दर्भमा नगरपालिकाले गरेको कामका बारेमा संवाददाताले नगर प्रमुख नमर्की सँग लिनु भएको अन्तरवार्ता ।