नेपाल बैंकमा जागिर खुल्यो

46

काठमाडौं। नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथोदेखि छैटौँ तहसम्मका पदका लागि बैंकले दरखास्त आह्जान गरेको हो ।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।