भक्तपुर । आगामी आर्थिक वर्षको लागि भक्तपुर क्षेत्र नम्वर १ (क) चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नम्वर १० मा बागमती प्रदेश सरकारबाट ५५ करोड ६८ लाख भन्दा बढीको बजेट विनियोजन गरेको छ ।
विभिन्न मन्त्रालय अन्तर्गत हुने उक्त कार्यक्रमहरू आगामी आर्थिक वर्षको लागि विकास बजेट हो ।
यस प्रदेशबाट नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी हुनुभएको छ ।
यस्ता छन् आगामी वर्षको लागि विनियोजित बजेट
फुलवारी रिसीडोल भुक्ष्य नियन्त्रण चा.नपा.४ रु १० लाख
आजाद मा.वी पहिरो नियन्त्रण चा.न.पा १ रु १० लाख
घट्टेखोला बासुकी खेत संरक्षण कार्य चा.न.पा ६ रु १० लाख
सुँगुरे खोला नियन्त्रण (प्रहरी कार्यालय नजिक) चा.न.पा ६ रु १० लाख
कडोचा खोला गणेश मन्दिर नजिक भुक्षय नियन्त्रण चा.न.पा ९रु १० लाख
जाल्पा देवी मन्दिर पहिरो नियन्त्रण नगरकोट रु १० लाख
मणिकर्णिकाघाट पहिरो नियन्त्रण चा.न.पा ७ रु १० लाख
घिमाल गाउँ पहिरो नियन्त्रण चा.न.पा ३ रु १० लाख
राधाकृष्ण मन्दिर मुनी खोल्सी संरक्षण कार्य चा.न.पा ८ रु १० लाख
खेलकुद मैदान पहिरो नियन्त्रण कार्य चा.न.पा ६ रु १० लाख
चरेली पहिरो नियन्त्रण चा.नपा ८ रु १० लाख
रक्षा डोल पहिरो नियन्त्रण चानपा २ रु १० लाख
मिलनटोल पहिरो नियन्त्रण कार्य चानपा ५ रु १० लाख
ढुंगाना टोल पहिरो नियन्त्रण चानपा ९ रु १० लाख
ठाडो खहरे खोला कटान नियन्त्रण चानपा ६ रु १० लाख
छाँयाँबस्ती पहिरो नियन्त्रण कार्य चानपा ५ रु १० लाख
बुढाथोकी गाउँ पहिरो नियन्त्रण चानपा ४ रु १० लाख
भुतेखोला नियन्त्रण पुलबाट ५०० मि. माथि चाँगुनारायण ४ रु १० लाख
मुहान पोखरी घुम्ती बस्ती संरक्षण एवं पहिरो नियन्त्रण चाँगुनारायण ६ रु २० लाख
रुम्ती खोला तटबन्धन आयोजना चानपा ५ रु १० लाख
आकस्मिक प्रकोप व्यवस्थापन कार्य( तार जाी खरिद निर्माण कार्य रु१० लाख
पहिरो नियन्त्रण बास्तोला गाउँ सल्लाघारी चानपा ६ नगरकोट रु १० लाख
पोखरेल गाउँ पहिरो नियन्त्रण कार्य चानपा ४ रु १० लाख
आरुवारी रंजितकार टोल नजिक खोला नियन्त्रण चानपा ८ रु १० लाख
खड्का डिल रोका गाउँ जाने बाटो सँगै पहिरो नियन्त्रण योजना चानपा १ रु १० लाख
सत्तरी सि.यो. चानपा ५ रु २० लाख
घोरासैनी गाउँ ठाडो खोला मिस्रेकोटार सि.यो. चानपा ८ रु १० लाख
जिल्लाभित्रका अत्यावश्यक सिंचाई योजनाहरुको मर्मत सम्भा कार्य रु १० लाख
आरुवारी ठुलो खोला सिंचाई आयोजना चानपा ८ रु १०
रुम्टी खोला सिंचाई आयोजना चानपा ५ रु १० लाख
घट्टेखोला सिंचाई योजना चानपा ८ रु १० लाख
दोर्खुखोला सिसौघारी सिंचाई आयोजना चानपा ९ रु १० लाख
मिश्राटार सिंचाई आयोजना चाँगुनारायण ८ रु १० लाख
सितेपाखो तिमिल्सिना गाउँ हुँदै दुलाल गाउँ सिंचाई आयोजना चाँगुनारायण ८ रु २० लाख
बोझिनी बाँध सिंचाई योजना विस्तार सुडाल रु १० लाख
ज्योतिलिंगेश्वर खानेपानी आयोजना चाँगु ३ रु १० लाख
छालिनंग गुडीगाउँ खानेपानी आयोजना चाँगुनारायण ५ रु १० लाख
बसुकी खा.पा.आ चानपा ८ नेपालगाउँ रु १० लाख
जीतपुर खानेपानी तथा स.स.योजना चाँगु ८ रु ५ लाख
गुजलवेसी खानेपानी टंयांकी तथा पाइपलाइन निर्माण चाँगुनारायण ४ रु ५ लाख
सरस्वती खेल खानेपानी सुधार विस्तार आयोजना चाँगुनारायण न.पा १ रु ५ लाख
भातेढिकुर खानेपानी डिपबोरिगं चाँगुनारायण ९ रु ५ लाख
फैढोका डिप बोरिंग तथा मुल संरक्षण चाँगुनारायण ९ रु ८ लाख
रातोपाटी डिपबोरिंग खानेपानी आयोजना चाँगुनारायण ८ रु १० लाख
बंगाल लिफट खानेपानी योजना चाँगुनारायण ६ रु १० लाख
इथाचामा डिप बोरिंग चाँगुनारायण ३ रु १५ लाख
कार्कीटोल भण्डारी टोल खानेपानी योजना चाँगुनारायण २ रु १५ लाख
गीतानगर खानेपानी व्यवस्थापन योजना चाँगुनारायण ६ रु १५ लाख
चाँपखाल खानेपानी व्यवस्थापन चाँगुनारायण ४ रु १५ लाख
छालिड कार्कीटोल कदमधारा खानेपानी टयाडकी निर्माण चाँगुनारायण ५ रु १० लाख
पिखेल बृहत खानेपानी पाइप बोरिड टयाडकी निर्माण चाँगुनारायण ३ रु १० लाख
बासुकी खानेपानी योजना तथा नुर्वागाल खानेपानी योजना पुर्ननिर्माण चाँगुनारायण १ रु १० लाख
बोजी बृहत खानेपानी डिपिआर चाँगुनारायण ८ रु १५ लाख
मजुवा तामाड बस्ती खानेपानी चाँगुनारायण ७ रु १० लाख
लामाटोल खानेपानी आयोजना चाँगुनारायण ६ रु १० लाख
विन्दबासिनी खानेपानी दहालगाउँ डिपबोरिड चाँगुनारायण ३ रु १५ लाख
विन्दबासीनी बृहत लिफ्ट खानेपानी डिपबोरिड चाँगुनारायण ९ रु १५ लाख
सानुखेल हलहले पदाली खानेपानी चाँगुनारायण ८ रु १० लाख
फैढोका गनेश खानेपानी तथा सरसफाई उपभोक्ता समिति चाँगुनारयाण ३ रु १० लाख
खोरियागाउँ खा.पा योजना चानपा ४ रु १५ लाख
प्रगतिटोल खानेपानी योजना चाँगुनारायण ४ रु ४० लाख
ओमशान्ति खानेपानी योजना चानपा ५ रु ५ लाख
हिटिचापाखा खानेपानी योजना चानपा ७ रु १० लाख
लाकिला खानेपानी आयोजना चाँगुनारायण ३ रु ५ लाख
बागेश्वरी खानेपानी योजना निर्माण कार्य चाँगुनारायण ८ रु १० लाख
गुथली खोला पहिरो नियन्त्रण चाँगुनारायण नपा ८ रु ५० लाख
खोलाघर गेलाल गाउँ बस्ती खोलो नियन्त्रण चाँगुनारायण ३ रु ४० लाख
तिमल्सिना गाउँ शितलडाँडा पहिरो तथा खोला नियन्त्रण चाँगुनारायण रु ६० लाख
विश्वनाथ पहिरो नियन्त्रण चाँगुनारायण न.पा ८ रु ४० लाख
खहरेखोला नियन्त्रण चानपा १ सरस्वतीखेल नयाँबस्ती रु २० लाख
न्यौपाने गाउँ बस्ति संरक्षण सामाजिक भवन उत्तर चानपा ३ रु ३० लाख
कृष्ण मावि पहिरो नियन्त्रण चाँगुनरायण ५ रु ३० लाख
गुरुडगाउँ पहिरो नियन्त्रण चानपा ७ रु २० लाख
थापा गाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति चाँगुनारायण न.पा३ छालिड ६खाख पचास हजार
नाला छाप चापटोल ताथली खानेपाली आयोजना चाँगुनारायण न.पा ९ रु ६५० हजार
नाव्ला खानेपानी योजना तथा जल उपभोक्ता समिति चाँगुनारायण न.पा २ ६५० हजार
फई ढोका गणेश खा.पा.आ.सु। वि चाँगुनारायण ६५० हजार
ताथली हाइट खानेपानी आयोजना भक्तपुर ६५० हजार
विन्दबासिनी खा.पा आ. ताथली चाँगुनारायण ६५० हजार
चाँगु ४ चाँगुनारायण मन्दिर खानेपानी आयोजना रु ६५० हजार
फुलबासी खा.पा आ. चाँगु ४ रु ६५० हजार
मनोहरा बेशी खा.पा.आ. ७ लाख
पातले बन खा.पा.आ सुडाल चानपा १ भएको छ मिलाउनु पर्ने रु ७ लाख
खड्काडिल रोक्कागाउँ माछापोखरी निकोसेरा ढल निकास चाँगुनारायण १ रु ६ लाख
ज्योर्तीलिडेश्वर खापायो चाँगुनारायण ४ रु ७ लाख
गौरिपिपल चमत्कार खा.पा.आ चाँगुनारायण ६,७ रु ६ लाख
चाँगुनारायण ८ लिफ्ट खा.पा.आ रु १० लाख
पर्यटन
लागेजु मन्दिर पाटी तथा सत्तल निर्माण चाँगुनारायण ५ रु १५ लाख
महाकाल मन्दिर क्षेत्र संम्रक्षण चाँगुनारायण ६ रु १५ लाख
नगरकोट गुम्बा निर्माण चाँगुनारायण ६ रु १० लाख
ब्रम्हायणी पीठ मर्मत तथा संरक्षण चाँगु ८ रु ८ लाख
चाँगुनारायण नेच पौवा पार्क चाँगुनारायण ४ रु १० लाख
समथली गणेश मन्दिर सतल निर्माण चाँगुनारायण १ रु १५ लाख
त्रिपुरा सुन्दरी भद्राक्षी देवी मन्दिर सुधार तथा व्यवस्थान चानपा २ रु ८ लाख
महाँकाल डाँडा गोरखनाथ मन्दिर सुधार तथा व्यवस्थापन चानपा २ रु ८ लाख
वन तथा वातावरण मन्त्रालय
चाँगुनारायण न.पा ३ स्थित क्रियापुत्री ट्रट वरपर उद्यान पार्क निर्माण रु १५ लाख
दुलालगाउँ तिमिल्सिना गाउँ नजिककको पँधेरो खोल्सा पहिरो नियन्त्रण चानपा ८ रु ८ लाख
तेलकोट लामिछानेगाउँ खोल्सा पहिरो नियन्त्रण चाँगुनारायण ६ रु ८ लाख
मलेपा खोल्सा देखि परालेपाटी पहिरो नियन्त्रण चाँगुनारायण ९ रु ८ लाख
जोगीकुटी पहिरो नियन्त्रण चाँगुनारायण ३ रु ८ लाख
काशी विश्वनाथ मन्दिर क्षेत्र भु संरक्षण चाँगुनारायण ८ रु ८ लाख
काजीगाउँ पहिरो संरक्षण चाँगुनारायण ६ रु ८ लाख
भञ्याड भुत्यार भूक्षय नियन्त्रण चाँगुनारायण १ रु ८ लाख
बैराडोला भूक्षय नियन्त्रण चाँगुनारायण १ रु ८ लाख
तल्लो कार्कीटोल भण्डारीटोला भू संरक्षण चाँगुनारायण २ रु ८ लाख
दुलालगाउँ तिमिल्सिना गाउँ भू संरक्षण चाँगुनारायण ८ रु ८ लाख
सितलडाँडा पहिरो नियन्त्रण चानपा ८ रु ७ लाख
रक्षा डोल पहिरो नियन्त्रण चानपा २ रु ७ लाख
साविक झौखेल वडा नं ३ डाँडा घर पहिरो नियन्त्रण चानपा ३ रु ७ लाख
डाँडा गाउँ पहिरो नियन्त्रण चानपा ८ रु ७ लाख
तेलकोट नगरकोट साविक वाक्षर््सियल मार्ग अन्तर्गत पहिरो नियन्त्रण चानपा ६ रु ७ लाख
पोखरेल गाउँ पहिरो नियन्त्रण चानपा ४ रु ७ लाख
गिरीटोल पहिरो नियन्त्रण चानपा ९ रु १५ लाख
भूक्ष्य नियन्त्रण चाँगुनारायण ६ ब्रम्हकुमार ज्ञान सरोवर एकेडेकी परिसर रु १० लाख
वहाल सामुदायिक वनमा तुरतरे धारो मिनि डयाम बनाई सिमसार संरक्षण कार्य चानपा ८ रु २५ लाख
मझुवा खोला कटान रोकथाम कार्य चाँगुनारायण न.पा ९ भक्तपुर ( पुरुषोत्तम ढुंगानाको सिमाना देखि जयराम तथा सानुभाई ढुंगानाको सिमाना सम्म ) रु १० लाख
बामिन्केश्वर पहिरो नियन्त्रण चानपा ८ रु १० लाख
डोल पहिरो नियन्त्रण तथा रोकथाम चानपा भक्तपुर रु १० लाख
भौतिक पूर्वाधार मन्त्रालयबाट
डेकोचा चाँगु न्याचपौवा मैगलटार साँखु सलम्वुटार सडक भक्तपुर रु १५ करोड
इन्दै खोल्साबाट चानपा ४ वडा कार्यालय हुँदै निलोपुल जोड्ने सडक चाँनपा ४ रु २० लाख
एकलव्यदेखि चवडा कार्यालय हुँदै खड्का डिल सडक स्तरोन्नती चानपा १ रु २० लाख
ओमशान्ती मार्ग सडक स्तरोन्नती चानपा ५ रु २० लाख
खकृपुल हुँदै हलाल गाउँ सडक स्तरउन्नती चानपा ९ रु २० लाख
चाँगु रोड वनटी हुँदै खरिपाटी व्यारेक जाने सडक स्तरोन्नती भक्तपुर नपा १० रु २० लाख
डाँडागाउँ देखि मर्णिकर्णिका धाम जाने सडक स्तरोन्नती चानपा ८ रु २० लाख
तल्लो हाईट खड्का टोल हुँदै फौडोल सडक स्तरोन्नती चानपा २ रु २० लाख
ताथली पुजारीपाटीदेखि नाला टुकुचा जोड्ने सडक स्तरउन्नती चानपा ९ रु २० लाख
तेककोट बेशिटोल हुँदै सुनटोल सडक चानपा ६ रु २० लाख
भक्तपुर चक्रपथ चाँगुनारायण खण्ड सडक चानपा १ र ९ रु २० लाख
भुतेढुंङ्गो तामाङ्ग गाउँ जाने सडक स्तरोन्नती चानपा ५ रु २० लाख
लाकिला पिपलबोटबाट डोल हुँदै मन्दिर जाने सडक स्तरोन्नती चानपा ३ रु २० लाख
खुवा पसलबाट आरुवारी रञ्जीतकार टोल हुँदै गोथाली जाने सडक स्तरोन्नती चानपा ८ रु २० लाख
धाराकुलो देखि देवी मावि जाने सडक स्तरोन्न्ती चानपा ९ रु २० लाख
बेसी मनोहारी स्कुलबाट सोमथाली जाने सडक स्तरोन्नती चानपा १ रु ३० लाख
मलेपति डोलबाट सुन्तलाबारी पिपलबोट भक्तपुर जाने सडक स्तरउन्नती चानपा २ रु ३० लाख
महाकाल चोकबाट सुवालटोल झौखेल जाने सडक चानपा १,२ रु २५ लाख
यापी भैरव मन्दिर सुरेन्द्र साधको घर सम्म न्यौपाने गाउँ खोला घर सुन्डोल डीलघर तथा साविक वडा ७ र ९ सडक स्तरोन्नती चानपा ३ रु ३५ लाख
रोक्का गाउँ बाट रुपाथाली हुँदै समथली जाने सडक स्तरोन्नती चानपा १ रु २५ लाख
लो टोलबाट टोल जाने सडक स्तरोन्नती चानपा ४ रु २५ लाख
वडा कार्याृलय देखि चाँगु रोड जोड्ने सडक स्तरोन्नती भक्तपुर नपा १० रु २५ लाख
वडा कार्यालय देखि निलोपुल सडक र न्याचोपौवा स्कुल बाट पाइपलाइन हुँदै पौवा निक्लने सडक चानपा ४ रु २५ लाख
सारस्व्ती खेल बसपार्कबाट डिलघर जाने सडक स्तरोन्नती चानपा १ रु २५ लाख
गैडागाउँ बाट पाँखे हसम्म जाने सडक स्तरोन्नती चानपा ५ रु २० लाख
कमल विनायक भक्तपुर १० वडा कार्यालयबाट ख्वप कलेज जाने सडक स्तरोन्नती भनपा १० रु ४० लाख
चाँगुनारायण फास्ट ट्रयाक भक्तपुर रु ४ करोड
फसिन्टार चन्द्रसूर्य टोलमा बाटो स्तरउन्नती चानपा २ रु १० लाख
मनहरा नदी पक्की पुल ( मनहरा पुल व्यासी चाँगुनारायण नपा सिमान सरस्वती मन्दिर हुँदै बसपार्क सोमथली व्यासी महादेव मन्दिर काठमाडौं जोड्ने ) चाँगुनारायण नपा १ भक्तपुर रु ५ करोड
भाजु भैरव पुल ( ओम शान्ती सडक) चानपा ५ रु १ करोड २० लाख
मनिकर्णिका धाम पक्की पुल चानपा ८ र ७ भक्तपुर रु ५० लाख
वरुवाचोक डण्डीपाखा प्रगतिटोल सडक चानपा भक्तपुर रु २० लाख
झौखेल बोपो पुल खस्याङखुसुङ खोलाबाट उत्तर मिलिटोल ओकार भिलेज चोक सम्म चानपा ३ भक्तपुर रु ५० लाख
मिलन चोक १ नं गेट देखि केएमसी हस्पिटल जाने बाटो बुढो पिपलको रुख सम्म सडक स्तरउन्नती चनपा २ भक्तपुर रु २० लाख
नयाँ बस्ती सरस्वती खेल चाँगुनारायण नपा १ खहरेखोला सडक स्तरउन्नती भक्तपुर रु ३० लाख
माहिली ब्रम्हाणी ओम शान्ति मन्दिर जाने सडक भक्तपुर रु २० लाख
सहरी विकास कार्यालय
पुष्प बस्ती सडक स्तरोन्नती भक्तपुर न.पा १० रु १५ लाख
हवेली जीपलाइन मजुवा सडक चाँगुनारायण ८ रु ३ करोड
गैंडापाटी बाँसवारी सडक स्तरोन्नती चानपा ७ रु २० लाख
वाई.सी.एल मार्ग सडक स्तरोन्नती चानपा ८ रु २० लाख
हवेली मझुवा बाटो चाँगुनारायण न.पा ८ भक्तपुर रु २५ लाख
गोतामे टोल लामाङ्गा ट्याङकी ताथली सडक स्तरोन्नती चानपा ८ रु २० लाख
बास्तोला गाउँ जाल्पादेवी मन्दिर चानपा ६ रु २५ लाख
ओम शान्ति पर्यटकिय स्थल सडक स्तरोन्नती नगरकोट रु २० लाख
निकोसेराबाट बुढाथोकी टोल जाने सडक स्तरउन्नती चानपा २ रु २५ लाख
भक्तपुर जिल्लाको चाँगुनारायण नपा वडा न २ स्थित पाटीको चौरबाट फुलबरे टोल बुढाथोकी टोल हुँदै मध्यपुर नपा जाने बाटो कालोपत्रे रु ५० लाख
भक्तपुर जिल्लाको चाँगुनारायण नपा ४ चाँगु बसपार्कबाट गथागुडाँडा जाने बाटो निर्माण रु ६० लाख
सामाजिक विकास मन्त्रालय
आजाद मावि चाँगुनारायण २ भक्तपुर दुईकोठे भवन निर्माण रु ३० लाख
भक्तपुर बहिरा संघ भक्तपुर १० भक्तपुर भवन निर्माण रु २५ लाख
कालिका आ.वि चाँगुनारायण ८ भक्तपुर घेराबार निर्माण रु १५ लाख
कालिका आवि चानपा ८ भक्तपुर घेराबार निर्माण रु १५ लाख दुई ठाउँमा नै छ यो योजना
चाँगुनारायण मावि चाँगुनारायण १ भक्तपुर घेराबार निर्माण रु १५ लाख
मनोहरी आवि चाँगुनारायण १ भक्तपुर विद्यालय भवन स्तरोन्नती रु १० लाख
ससर्त तर्फ
कौशी खेती प्रवद्र्धन कार्यक्रम चाँगुनारायण ९ रु १५ लाख
तरकारी विकास कार्यक्रम चाँगुनारायण १,२,४ र ७ रु १० लाख
तरकारी संकलन केन्द्र निर्माण चाँगुनारायण ७ रु २० लाख
कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम चाँगुनारायण ६ रु १० लाख
तरकारी संकलन केन्द्र निर्माण चाँगुनारायण नपा ५ रु १५ लाख
पशुपालको लागि घास तथा पौष्टिक आहार कार्यक्रम रु १० लाख
लोकल कुखुरा प्रवद्र्धन कार्यक्रम चाँगुनारायण ८ रु १० लाख
थली जाने कुलो निर्माण चाँगुनारायण ३ भक्तपुर रु २० लाख
गैरीखोला लिफ्ट खानेपानी व्यवस्थापन चाँगुनारायण ५ भक्तपुर रु २५ लाख
ज्यातिलिंङ्गेश्वर मन्दिरमा सतल निर्माण चाँगुनारायण ३ भक्तपुर रु २५ लाख
तामांग गाउँ बाट मानदेव क्लव जाने सडक स्तरोन्नती चाँगुनारायण ४,५ रु ३० लाख
दुलाल गाउँ ढलान तिमिल्सिना गाउँ सितेपाखो सडक ढलान चाँगुनारायण ८ रु २५ लाख
औषधी कारखानादेखि गिरिटोल हुँदै परियार टोल सडक स्तरोन्नती चाँगुनारायण भक्तपुर रु २५ लाख
चाँगुनारायण अस्पताल चाँगुनारायण ४ रु २५ लाख