भक्तपुरको मत अपडेट

623

भनपा वडा नं १ मा 1500 मतमा

प्रमुख र उपप्रमुखमा मादललाई 754 र 772,

रुख 254 र 239,

सुर्य 177 र 187,

हँसिया हथौडा 121 र 113 र

गाई 116 र 110

मध्यपुर थिमी ५५० मतमा
नेका प्रमुख २९५
उप प्रमुख २७६
एमाले प्रमुख २११
नेमकिपा उप १५५