विजय जुलुश निकाल्न खोज्दा नतिजा उल्टियो

624

भरतपुर । भरतपुर महानगरपालिका ४ मा नेपाली कांग्रेसले जितेको भनेर विजय जुलुस निकाल्ने तयारी भइरहेका बेला नतिजा एमालेको पक्षमा अाएपछि तनाव भएको छ । कांग्रेसले विजय जुलुश निकाल्ने तयारी गरिरहेका बेला एमालेले ७ भोटले जितेको नतिजा आएपछि तनाव भएको हो । विवाद भएपछि के गर्ने भनेर छलफल भइरहेको छ ।