राशिफल

471
  • मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अमुहारमा कान्ति छाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोग मिल्नेछ । कष्टकर यात्रा हुनेछ । आर्थिक समस्या हुनेछ ।
  • वृषइ उ ए ओ वा वी वु वे वोअध्ययनअध्यापनमा अवरोध आउनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । राजनीतिक विवाद बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
  • मिथुनका कि कु घ ङ छ के को हाप्राविधिक कार्यमा सुधार आउनेछ । राजनीतिक व्यस्तता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । कार्यव्यस्तता बढ्नेछ । लक्ष्मी प्राप्त हुनेछ ।
  • र्कटही हु हे हो डा डि डु डे डोअध्यापन अवरुद्ध हुनेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । मातृसुख प्राप्त हुनेछ ।
  • सिंहमा मि मू मे मो टा टी टु टेशरीरमा स्फूर्ति बढ्नेछ । आध्यात्मिक कार्यमा मन जानेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । अवरुद्ध रहेका कार्यहरू नियमित हुनेछन् ।
  • कन्याटो प पी पु ष ण ठ पे मोशरीरमा आलस्य बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । दाजुभाइबीच मनमुटाव बढ्नेछ ।
  • तुलार री रु रे रो ता ती तू तेअनावश्यक खर्चमा वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।
  • वृश्चिकतो ना नी नू ने नो या यि युधन आर्जनमा सुधार आउनेछ । मुहार मलिन हुनेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । रमाइलो यात्रा हुनेछ । विद्या प्राप्त हुनेछ ।
  • धनुय यो भा भी भू ध फा ढ भेदैनिक कार्यमा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । रचनात्मक कार्यले मनोबल बढ्नेछ ।
  • मकरजो जा जी खी खू खे खो गा गीधार्मिक कार्यमा मन जानेछ । व्यवसायमा अवरोध उत्पन्न हुनेछ । मनमा अशान्ति बढ्नेछ । आयआर्जन प्रभावकारी नरहला ।
  • कुम्भगू गे गो सा सी सु से सो द व्यापारमा हानि हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।
  • मीनदि दू थ भ ञ दे दो चा चीयात्रामा लाभ मिल्नेछ । सामाजिक कार्यमा तत्परता रहनेछ । व्यापारबाट धन लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । स्फूर्ति बढ्नेछ ।