राशीफल

510
१६ जेठ २०७४, मंगलवार ,पञ्चमी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । साथीभाईको सहयोगमा नयाँ कामको थालनी हुनेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ब्यापार व्यवसायमा सुधार आउनेछ । शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । विश्वास गरेका व्यक्तिबाट धोका हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापारमा सुधार आउनेछ । मनमा हर्ष बढ्नेछ । सामाजिक र धार्मिक काममा रुची बढ्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरायसी काममा रुची बढ्नेछ । जागिरमा पदोन्नतिको योग रहेकोछ । अध्ययनमा रुचि बढ्नेछ । मानसिक तनाव कायमै रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आकस्मिक धन प्राप्ति हुन सक्छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्याले सताउनेछ । खर्च धेरै हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तानबाट सहयोग मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । महत्त्वपूर्ण व्यक्तिहरूसँग भेट हुनेछ । लेनदेनमा विवाद बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक व्यापारमा सुधार आउनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मित्रको सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुध्रिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । घरायसी काममा झमेला आउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तान सुख मिल्नेछ । साहित्यबाट आय आर्जन बढ्नेछ । राजनीतिमा सफलता मिल्नेछ । साथीभाईसंग मनमुटाब हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार ब्यबसायमा नयाँ योजना बन्नेछन । पारिवारिक समस्या बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामहरु सफल हुनेछन । सामाजिक कार्यमा सफलता मिल्नेछ । धन आर्जनको योग रहेको छ । घरायसी झमेलाले सताउनेछ ।