विश्वमा अर्वपतिहरुको संख्या ठुलै रहेको छ । तर, केही यस्ता अर्वपति पनि रहेका छन् जसले सानो उमेरमा नै ठुलो सफलता हासिल गर्दै अर्बौ सम्पत्तिको मालिक बन्न सफल भए । आउनुहोस् हेरौ विश्वकै सबैभन्दा कान्छी अर्वपति
अलेक्जेन्ड्रिया एण्डरसन
उमेरः १९
उनी ओस्लो, नर्वे निबासी हुन् ।
उनको नेटवर्थः १.२ बिलियन अमेरिकी डलर रहेको छ ।
सम्पत्तिको स्रोतः आफ्नो पिताको कम्पनी फर्डबाट ४२ प्रतिशत लगानी प्राप्त गरेकी छिन् । उनको कम्पनीले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ । तेल, ग्याँस, औधोगिक औजार, टेक्सटाइल, स्पोटिङ सामान, आइटी सर्भिस, ट्रान्स पोर्टेसनमा लगानी रहेको छ ।एजेन्सी