काठमाडौंः दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार सोमबार पाँच बजेर ३९ मिनेटमा जाँदा ४.१ रिक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि मई ३० मा बझाङ केन्द्र भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको थियो ।