पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

33

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटाइएको  छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोल १६३ र डिजल १५१ रूपैयाँ पर्छ । त्यस्तै, मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १५१ रुपैयाँ पर्छ ।

Petrol.jpg