हराएका ऋषिदेव खोलामा मृत भेटिए

576

काठमाडौं । केही दिनदेखि बेपत्ता रहेका मोरङको रतुवामाई नगरपालिका ५ मुसरभिट्टाका ५२ वर्षीय वासुदेव ऋषिदेव सोही ठाउँमा रहेको धाद्रा खोलामामा मृत अवस्थामा फेला परेका छन् ।
बुधबार बिहान ७ बजेतिर स्थानीयबासीले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।