मलेसियामा एक नेपाली मृत्यु

689

मलेसिया : रोजगारीको सिलसिलामा चार बर्ष अगाडी मलेसिया पुगेका प्रदिप गुरुङको निधन भएको छ । संखुवासभाको खाँदाबारी गाउँपालिका बेडिटार–९का गुरुङको आफनै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

मलेसियाको मलक्कामा रहेको डोमिनेट कम्पनीमा विगत ४ महिनादेखि कामगर्दै आएका गुरुङ शुक्रबार साँझ खान खाएर सुतेका थिए तर विहान काममा जाने समयसम्म पनि नउठेपछि साथीहरुले उठाउन जाँदा मृत अवस्थामा भेटिएका थिए ।

पैसा कमाउने उदेश्यले चार बर्ष पहिला मलेसियाको जहोरमा आयका उनी कमाई राम्रो नभए पछि कम्पनी चेन्ज गरेर कन्ट्राकमा मलेसियाको मलक्कामा  बिगत चार महिना अगाडि देखि  काम गर्दै आयका थिए ।

उनको  सब पोस्ट माटम को लागि मलक्का हस्पिटल मा राखिएको बिजय राईले जानकारी दिएका छन्।उनको शब नेपाल पठाउन लागि कम्पनीले तयारी गरिरहेको छ।