भक्तपुर । नेपाल सहित्य मन्दिरको चौंथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनवाट पुर्न अध्यक्षमा तिलक प्रकास कायस्थ निर्विरोध निर्वाचित हुनु भएको छ । साथै उपाध्यक्षमा पशुपती मान पःमा , सचिव रामेश्वर भुजु, सह सचिव हरिशरण राजउपाध्याय , कोषध्यक्ष सान्ता याचा , सदस्यहरु विमल ताम्राकार, मनोरमा शर्मा , सुमा श्रेष्ठ, श्याम आशा , रामनारायण प्रजापती, पुष्पा मुनकर्मी निर्विरोध निर्वाचित हुनु भएको हो ।
कार्यक्रममा नेपाल भाष शिरोमणी रमापतीराज शर्मा ज्यू द्दारा लिखित झीगू भाय् व वया ऋध्दिसिद्दि ( हाम्रो भाषा र त्यसको ऋध्दिसिद्दि ) नामक पुस्तको साहित्यकार कृष्णलाल प्रधानले गर्नु भएको थियो ।
यस्तै विभिन्न २९ जना साहित्कारद्दवार लिखित मत नमक कथा संग्रह साहित्यकार ईन्द्र मालिज्यूवाट विमोचन गरिएको थियो ।
तिलक प्रकास कायस्थको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।