७० एसएसपीको सरुवा, को कहाँ (सूचीसहित)

322

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा भएका प्रहरी उपरीक्षकहरुको सूची यस्तो छ ।

sp-saruwa-2074-04-17