पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा १ रुपैयाँले मूल्य घटाएको हो।
घटेको मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ।
स्याउ खेतीबाट समृद्धिको मिसाल: मुस्ताङका आङ्ग्या र छिरिङ दम्पतीको सफल संघर्ष
मुस्ताङ— घरायसी खर्च धान्न सुरु गरिएको स्याउ खेती आज देशैभरि प्रेरणादायी उदाहरण बनेको छ। मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र...
बागमती प्रदेशको बजेट कुन जिल्लामा कति
मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत...
दैलेखमा प्रचुर मात्रामा प्राकृतिक ग्यास फेला, एलपी ग्यास आयात विस्थापन हुने आशा
काठमाडौं । नेपालमा वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढीको पाँच लाख मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहेका बेला स्वदेशमै प्रचुर मात्रामा प्राकृतिक ग्यास...
नेपालमा Emporio Armani को अधिकृत प्रवेश, J&Co. बन्यो एकमात्र आयातकर्ता
काठमाडौं — विश्वप्रसिद्ध इटालियन लक्जरी फेसन ब्रान्ड Emporio Armani ले नेपालमा आफ्नो औपचारिक उपस्थितिको घोषणा गर्दै J&Co. लाई एकमात्र आधिकारिक आयातकर्ता र वितरकको रूपमा नियुक्त...
अण्डाको मूल्य बढ्दा किसानलाई राहत, उत्पादन भने घट्दो क्रममा
चितवन — लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले पछिल्लो मूल्यवृद्धिसँगै केही राहत महसुस गरेका छन्। पछिल्लो समय अत्यधिक गर्मीका कारण अण्डा...
हिल्टन होटल खरिद विक्रीको समाचार भ्रामक
काठमाडौँ । काठमाडौँको नक्सालस्थित हिल्टन होटल खरिद विक्री भएको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारको शंकर ग्रुपले खण्डन गरेको छ।
हिल्टन होटलले आफ्ना पुराना संस्थापक परिवर्तन...
नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय...
भक्तपुरको बालकुमारी सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार
भक्तपुर । मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले "मध्यपुर थिमि नगर क्षेत्रको...
तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव
भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गरेका छन् ।
नवौं भक्तपुर...

















































