युएईसँग विश्व क्रिकेट लिग खेल्नका लागी नेपाली टोलीको घोषणा
काठमाडौँ | विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।
यही...
महिला क्रिकेटमा नेपालको पहिलो जीत, मलेसिया ३३ रनेले पराजित
काठमाडौं– थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० वर्ल्डकप एसिया क्वालिफायर प्रतियोगितामा नेपालले मलेसियालाई हराउँदै पहिलो जीत हात पारेको छ ।
नेपालले आफ्नो चौथो खेलमा शुक्रवार मलेसियालाई ३३...
फिफा वरियतामा नेपालको सुधार, एकै पटक ६ स्थान माथि उक्लियो
काठमाडौँ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ ।
नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७०...
यु १९ एसिया कप : नेपाल भर्सेस भारत
काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपाल अहिले भारतसँग खेलिरहेको छ ।
भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।...
यु-१९ क्रिकेट : पहिलो खेलमा बंगलादेशसँग हार्यो नेपाल
काठमाडौं । १९ वर्ष मुनिको एसिया कपको पहिलो खेलमा नेपाली टोली बंगलादेश सँग हारेको छ । दुई पटक वर्षाले प्रभावित भएको खेलमा नेपाल बंगलादेशसँग...
तयार भयो मुलपानी क्रिकेट मैदान, शनिबार मैत्रीपुर्ण खेल हुने
काठमाडौं – काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ ।
लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएपछि...
चुनावी घोषणापत्रमा खेलकुदलाई कम प्राथमिकता
काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ । निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्नो मुख्य एजेन्डासहितको चुनावी...
जुनियर टेनिस खेलाडी तिमिल्सिना कजाकिस्तान प्रस्थान
भक्तपुर, । कजाकिस्तानमा हुने आईटीएफ एसियन जुनियर जेनिस टीम च्याम्पियनसीपमा भाग लिन जाने भक्तपुरका खेलाडी चिराग तिमिल्सिनालाई बिदाई गरिएको छ ।
भक्तपुर जिल्ला टेनिस संघले...
जिल्ला बेसबल तथा सफ्ट बल संघको अध्यक्षमा त्वाती
भक्तपुर, । भक्तपुर जिल्ला बेसबल तथा सफ्ट संघको अध्यक्षमा रामशरण त्वाती चुनिएका छन् ।
संघको शनिबार भएको बेसबल तथा सफ्ट बल खेलाडीहरुको भेलाले त्वातीको अध्यक्षतामा...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलाई
नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् ।
आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन्...







































