तयार भयो मुलपानी क्रिकेट मैदान, शनिबार मैत्रीपुर्ण खेल हुने

काठमाडौं – काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ । लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएपछि...

चुनावी घोषणापत्रमा खेलकुदलाई कम प्राथमिकता

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ । निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्नो मुख्य एजेन्डासहितको चुनावी...

जुनियर टेनिस खेलाडी तिमिल्सिना कजाकिस्तान प्रस्थान

भक्तपुर, । कजाकिस्तानमा हुने आईटीएफ एसियन जुनियर जेनिस टीम च्याम्पियनसीपमा भाग लिन जाने भक्तपुरका खेलाडी चिराग तिमिल्सिनालाई बिदाई गरिएको छ । भक्तपुर जिल्ला टेनिस संघले...

जिल्ला बेसबल तथा सफ्ट बल संघको अध्यक्षमा त्वाती

भक्तपुर, । भक्तपुर जिल्ला बेसबल तथा सफ्ट संघको अध्यक्षमा रामशरण त्वाती चुनिएका छन् । संघको शनिबार भएको बेसबल तथा सफ्ट बल खेलाडीहरुको भेलाले त्वातीको अध्यक्षतामा...

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलाई

नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन्...

भारतलार्इ २–० ले हराउँदै नेपाल बन्यो यू१८ साफ च्याम्पियन

काठमाडौं । भुटानको थिम्पुमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपमा भारतलाई २–० ले हराउँदै नेपाल विजयी भएको छ । भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने...

नागथली फुटसल टुर्नामेन्टमा वीपीएस वी र लामास्टार सेमिफाईनलमा

अशेष लामिछाने, बागिश्वरी । नागथली फुटसल टुर्नामेन्टमा वीपीएस वी र लामास्टार क्वाटरफाईनलका खेलमा विजयी भएका छन् । शनिवार भएको खेलमा लामास्टारले पीवाईसी ए लाई हराउँदै...

नागथली फुटसल टुर्नामेन्टमा वीपीएसका तीनै टिम क्वाटरफाईनलमा

अशेष लामिछाने । बागिश्वरी, नागथली फुटसल टुर्नामेन्टको आयोजक वीपीएसका तीनै टिम क्वाटरफाईनलमा प्रवेश गरेका छन् । नागथलीमा जारी फुटसलको आज भएको पहिलो खेलमा वीपीएस...

नागथली फुटसल टुर्नामेन्टमा लास्ट स्ट्याण्ड ख्वप र थम्स अप वरावरीमा रोकिए लामास्टार र वीपीएस...

अशेष लामिछाने, वागिश्वरी । आरटीआई सेन्टर नगरकोटको आयोजनामा नागथली फुटसल टुर्नामेन्टको तेस्रो दिनको पहिलो खेलमा लास्ट स्ट्याण्ड ख्वप र थम्स् अप एक एक गोलका...

सुरवीर बने बुद्धिचाल च्याम्पियन

भक्तपुर : बुद्धिचालका राष्ट्रिय खेलाडी सुरवीर लामाले भक्तपुरमा मंगलबार सकिएको राष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।नेपाल क्रान्तिकारी युवा संघको २७ औं स्थापना...