चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुँदै 

चाँगुनारायण । चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारको दिन नगरपालिकाका विभिन्न टिमहरू...

यस्तो छ एनपिएल ट्रफीको विशेषता

काठमाडौँ  । नेपाली क्रिकेटको विकासले बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दैछ । कमजोर संरचनाबिच दुई पटक आइसिसी टी-२० विश्वकपको यात्रा तय गरेको क्रिकेटलाई थप उचाइ दिने...

धनकुटा र संखुवासभा उपाधिका लागि भिड्दै

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा धनकुटाको चुलाचुली युवा क्लव र संखुवासभाको पञ्चकन्या युथ क्लव फाइनलमा...

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । आजको खेलमा नेपाल स्टार...

विद्या आर्जन डोजोले पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता गर्दै

  भक्तपुर । विद्या आर्जन कराते शाखा डोजोको आयोजनामा पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता हुने भएको छ । विगत चार वर्ष देखि लगातार कराते विकासमा योगदान...

आज फाइन हुने, पुरुष तर्फ एपिएफ र गल्कोट, महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी

पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज मंगलबार हुने भएको छ । प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा...

अपराध न्युनिकरणमा खेलकुदले सहयोग गर्छ : प्रहरी उपरीक्षक थापा

असोज । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल आज सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र...

क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु, ५ खेल सम्पन्न

पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित...

पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

पोखरा । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज...

प्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको केन्यामा निधन

नैरोबी  । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी...