संस्थापनको प्रस्ताव देउवा समूहद्वारा अस्वीकार, असोज ३ को वडा अधिवेशनमा सहभागी नहुन अपिल
वैधानिक नेतृत्वबाटै महाधिवेशन प्रक्रिया अघि बढाउने दाबी, मंसिर २१–२३ गते महाधिवेशन सम्पन्न गर्ने इतर पक्षको तयारी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले संस्थापन...
विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन,बागमती प्रदेशसभा बैठक मंगलबार अपराह्न ४ बजे...
हेटौँडा । बागमती प्रदेशसभाको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ। बैठक मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको...
राप्रपाले बागमती सरकारमा सहभागी तीन सांसदलाई पदमुक्त गर्यो
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई सोमबार पदमुक्त गरेको छ।
पार्टीको पटक–पटकको निर्देशन...
कांग्रेसद्वारा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कार घोषणा
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कार घोषणा गरेको...
“बहुमत जुटे सरकार हस्तान्तरण गर्न तयार, नजुटे स्थायित्वका लागि समर्थन दिनुहोस्” — मुख्यमन्त्री इन्द्रबहादुर...
काठमाडौं — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेशमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि आफू नेतृत्वको सरकारलाई समर्थन गर्न वा वैकल्पिक सरकार गठनका लागि...
लुम्बिनीमा मन्त्रालय पुनर्संरचना: अब मुख्यमन्त्री कार्यालयसहित ९ मन्त्रालय, सरकारको खर्च घटाउने दाबी
बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचनालाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्...
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको...
सुदूरपश्चिममा सरकार परिवर्तन निश्चितजस्तै, नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारी
कैलाली। केन्द्रमा नेकपा र नेकपा (एमाले) बीच भएको सत्ता साझेदारीको सहमतिसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन हुने लगभग निश्चित भएको छ। नयाँ सत्ता समीकरणअनुसार प्रदेश...
एमाले–नेकपाबीच प्रदेश सरकार गठनमा सहमति, पाँच प्रदेशको नेतृत्व टुंगियो
काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। शनिबार सम्पन्न सहमतिअनुसार दुवै दलले प्रदेशसभाहरूमा सहकार्य...
गगन थापामाथि केदार कार्कीको गम्भीर आरोप, ‘आवश्यक परे नयाँ पार्टीका लागि पनि तयार हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेस सभापति गगन थापामाथि गम्भीर आरोप लगाउँदै आवश्यक परे नयाँ राजनीतिक दल गठनका...

















































