नेसनल प्याव्सनको चित्रकला यूनिटी स्कुलको आयोजनामा सम्पन्न

भक्तपुर  । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम, अन्तर विद्यालय चित्रकला प्रतियोगिता सूर्यविनायक ५ कटुन्जे भक्तपुरमा रहेको यूनिटी स्कुलले आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ! नेसनल...

श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी 

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको...

नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने

काठमाडौँ । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित...

एसइई पुनर्योगमा साढे चार प्रतिशतको नतिजा परिवर्तन

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४।६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर पुनर्योगका लागि निवेदन दिएका...

नेसनल प्याव्सनको हिज्जेमा क्रमश मदरल्याण्ड, ईडेन, सेन्ट जोन

भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं २ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेसनल...

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

काठमाडौं। एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा...

नेसनल प्याव्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भइ जिपिए ४ सहित उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भक्तपुर घाेषणापत्र जारी

भक्तपुर । उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा परिचित भक्तपुरकाे शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भक्तपुर घाेषणापत्र जारी गरिएको छ । भक्तपुरका चारवटै नगरपालिकाका शैक्षिक सराेकारवालाहरूले जिल्लाकाे शैक्षिक...

मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल...

एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत फेल

भक्तपुर   । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो।...