सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । सहमतिअनुसार...

आजबाट सार्वजनिक विद्यालयमा हुने पठनपाठन ठप्प

काठमाडौं  । नेपाल शिक्षक महासंघले आजपनि काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित...

शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका...

‘बिसे नगर्ची’ मार्फत भारतीय दर्शकको मन जितेर फर्के दर्शना स्कुलका विद्यार्थी

काठमाण्डौ । भारतको उडिसामा आयोजित ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा ‘बिसे नगर्ची’ नाटक मञ्चन गरि भारतीय दर्शक र नाट्यकर्मीहरुको मन...

शिक्षा दिवसका आवसमा यी शैक्षिक संस्था पुरस्कृत हुँदै

भक्तपुर । शिक्षा दिवसका अवसरका विभिन्न शैक्षिक संस्था पुरस्कृत हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने विद्यालय,...

आज राष्ट्रिय शिक्षा दिवस

भक्तपुर । समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा भन्ने नाराका साथ आज शिक्षा दिवस मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा...

सुस्ताका बालबालिका आफ्नै गाउँमा विद्यालय शिक्षा पूरा गर्न पाउँदैनन्

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा कक्षा ८ भन्दामाथि अध्ययन गर्नका लागि विद्यालय नहुँदा पढाइ छाड्ने क्रम बढेको छ । सुस्ता गाउँपालिका–५ सुस्ता...

उडिसामा ‘बिसे नगर्ची’ मञ्चन गर्न दर्शना स्कुलका विद्यार्थी भारत प्रस्थान

काठमाण्डौ । भारतको उडिसा, पुरीमा आयोजना हुन लागेको ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा भाग लिन कागेश्वरी मनोहरा—९ स्थित ओमगुञ्ज टोल,...

श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलीला प्रर्दशन

काठमाडौं । भगवान श्रीकृष्णको जन्माष्टमीको अवसरमा तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा विविध कार्यक्रमको आयोजना गरि भगवान श्रीकृष्णको जन्मदेखि उनले गरेका लीलाका बारेमा विद्यार्थीले प्रदर्शन गरे...

महेन्द्रग्राम माविको ६५ औं वार्षिकोसत्सव सम्पन्न

भक्तपुर । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सब सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं ८ को उक्त विद्यालयको वाषिर्कोत्सव आइतबार...