बालबालिकाको सामाजिक सञ्जालमा निगरानी गर्नु पर्ने : सुरेश श्रेष्ठ
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाहरूको निगरानी उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुतिको निगरानी गर्नु पर्ने बताउनुभएको छ ।
हाम्रा बालबालिका कुन बाटोमा जाँदै...
स्ववियु निर्वाचन आचारसंहिताः रङरोगन र पोस्टर टाँस्न नपाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवी) ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको...
कीर्तिपुरमा गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना गरिने
काठमाडौं । कीर्तिपुर नगरपालिकाले गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना र सोको कार्यविधि निर्माण गर्ने भएको छ । नगर कार्यपालिकाको १४ औं बैठकले...
विद्यार्थी र जनप्रतिनिधिलाई लागूऔषध विरुध सचेतना दिँदै रिकभरी समूह
हेटौँडा । विद्यार्थी र जनप्रतिनिधिलाई लागूऔषधविरुद्द जनचेतनामा रिकभरी समूह जुटेको छ ।
मकवानपुर रिकभरी समूहले विद्यार्थीहरू र जनप्रतिनिधिलाई लागूऔषधविरुद्ध सचेतना सन्देश दिन विद्यालय विद्यालय जान...
बालबालिकालाई मोबाइलको लतबाट टाढा बनाउन व्यवहारिक शिक्षा आवश्यक : प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ
भक्तपुर । बालबालिकालाई मोबाइल कम्प्युटर एवं अन्य इलेकट्रोनिक ग्याजेटबाट टाढा राख्न विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको...
निराश व्यक्तिका लागि फेसबुक हानिकारक: अध्ययन
क्वलालम्पुर । एक मलेसियाली अध्ययनले पत्ता लगाएको छ की फेसबुकको अत्यधिक प्रयोग निराश प्रयोगकर्ताहरूका लागि हानिकारक छ । फेसबुकको धेरै प्रयोगले व्यक्तिको आत्म–मूल्यको भावनालाई...
कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति दिइने
आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्दा कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति पाइने भएको छ। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको...
अब ३५ नआए फेल!
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ...
विद्यार्थीले बनाए ‘विद्युतीय कार’
नगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थीहरूले ‘विद्युतीय कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थीहरूले कवाड सामग्री बटुलेर...
मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न
पुस ८, भक्तपुर । सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलले अभिमुखीकरण र बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार...
















































