प्रदेश नम्वर २ को ‘विद्यालयस्तरीय शिक्षाको अवस्था दयनीय’

जनकपुरधाम ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विद्यालयस्तरीय शिक्षाको अवस्था दयनीय रहेको बताउनुभएको छ । उहाँले ‘एक पालिका एक प्राविधिक शिक्षा’को नीतिअनुरुप प्रदेश...

हीरक वर्षको उपलक्ष्यमा शैक्षिक अन्तरक्रिया सम्पन्न

भक्तपुर– वागीश्वरी माविको हीरक वर्ष २०७५ को उपलक्ष्यमा मासिक रूपमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा माघ १५ गते मङ्गलबार शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

तेमालका बालबालिकालाई शैक्षिक सामग्री वितरण

काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ यङसिलमा रहेको कालिदेवी आधारभूत विद्यालयका बालबालिकालाई झोला, कापी...

जापानी राजदूतावासमा ‘नेत्सुके’ हेर्दै विद्यार्थी

  काठमाडौं । जापानी राजदूतावासमा आयोजना गरिएको २ हप्ता लामो जापानी परम्परागत जापानी काष्ठ कलाकृतिहरुको प्रदर्शनी ‘नेत्सुके’ हेर्न राजधानीका विभिन्न विद्यालयका विद्यार्थीको ताँती लाग्यो । जापानी...

विद्यालय बलियो बनाइन्छ : मन्त्री दुलाल

काभ्रेपलाञ्चोक:  प्रदेश नं ३ का समाजिक विकासमन्त्री युवराज दुलालले सामुदायिक विद्यालयलाई शैक्षिक रुपमा बलियो बनाइने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका–११ तिमल्सिना गाउँस्थित चण्डेनी माध्यमिक विद्यालयको...

वागीश्वरीमा शैक्षिक प्रदर्शनी सम्पन्न

भक्तपुर– वागीश्वरी माविमा अध्ययनरत कक्षा ६, ७ र ८ को संयुक्त आयोजनामा माघ ११ गते शुक्रबार शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञान,...

२२० पदक पाउने गरि ट्रिटनमा खेल महोत्सव

काठमाडौं । सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कूलका सबै विद्यार्थीवीच साना ठुला गरि विभिन्न २६ थरीका खेलकूदलाई समावेश गरि ट्रिटन खेल महोत्सव शुरु भएको...

सामुदायिक विद्यालय स्तर उन्नतिका लागि प्रत्येक स्थानीय तहमा समिति

दोलखा । समाुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालले सवै स्थानीय तहमा समिति विस्तार गर्ने भएको छ । विद्यालयमा बढ्दो राजनीतिकरण , वर्षेनी खस्किदै गरेको शैक्षिक...

नेपाल इन्जिनियरिङ कलेज निजी कलेज भएको अदालतको ठहर

भक्तपुर । ७ जना संचालकहरु भएर संचालन भएको नेपाल ईन्जिनियरिङ कलेज आज विवादको शिखरमा रहेको छ । २०५१ सालमा स्थापना भएको उक्त कलेज आज सामुदायिक...

बेबिलोनमा लिभरपुलका प्राध्यापक सहितको टोली

  काठमाडौं । बेलायतको लिभरपुल जोन मुर्स विश्वविद्यालयका प्राध्यापक डा.सुसन के फ्लावर्सको नेतृत्वमा सो विश्वविद्यालयमा शिक्षा विषयमा स्नातक गरिरहेका दुई विद्यार्थी एमि म्यागी र कोनि...