इँटा उद्योगका बालबालिका विद्यालयमा
भक्तपुर
चाँगुनारायण– ८, सुडालस्थित श्री सरस्वती माता र महामञ्जुश्री इँटा उद्योगका श्रमिकका बालबालिका विद्यालय जान थालेका छन्् । बाल विकास समाज र सेभ द चिल्ड्रेन, भक्तपुर...
प्राविधिक डिप्लोमाको ‘माइक्रो सिलेबस’ तयार
बलराम प्यासी
काठमाडौं ।मुलुकभरीका प्राविधिक शिक्षालयहरुमा प्राविधिक तथा व्यवसायीक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सुक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको...
राष्ट्रिय पाठ्यक्रम प्रारुपको मस्यौंदा सार्वजनिक
बलराम प्यासी
काठमाडौं ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैंठक आइतबार सम्पन्न भएको छ । बैंठकमा ‘विद्यालय...
युरो किड्समा नर्सिङ्ग दिवस
भक्तपुर । अन्तर्राष्ट्रिय नर्सिंग दिवसको अवसरमा युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई नर्स, नर्सिङ्ग पेशालगायतका विषयमा जानकारी गराइएको छ ।
विद्यालय
की प्रिन्सिपल विनु गोदार थापाका अनुसार...
चण्डेश्वरी माध्यमिक विद्यालयलाई कम्प्यूटर हस्तान्तरण
बनेपा, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई शुक्रबार १३ थान कम्प्यूटर हस्तान्तरण गरिएको छ ।
प्रभु बैंक, सेञ्चुरी बैंक तथा लक्ष्मी बैंक लिको...
काव्य स्कूल निर्वाचन, तुलशी क्याप्टेन, सृष्टि भाइस—क्याप्टेनमा निर्वाचित
काठमाडौं ।
प्रजातान्त्रिक पद्धति अनुसार काव्य स्कुल नयाँबानेश्वरमा बिहीबार सम्पन्न क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र भाइस क्याप्टेन छान्ने निर्वाचन सौहाद्रपूर्ण रुपमा सम्पन्न भयो...
वागीश्वरी माविमा नवागन्तुक विद्यँर्थीहरूलाई स्वागत
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७५ मा भर्ना भएका कक्षा ७ सम्मका नवागन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम बैशाख...
हातमै शैक्षिक सामग्री पाएपछि खुसी भए दलित विद्यार्थी
भक्तपुर । विद्यालय भर्ना भएका विद्यार्थीलाई टिकाउनका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका दलित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
चाँगुनारायण नगरपालिकाबाट...
आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान
बाबियाचौर, प्रवासीको अगुवाइमा म्याग्दीका आठ विद्यालयमा आधुनिक प्रविधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय...
नयाँ विद्यार्थीको स्वागतमा सांगितिक कार्यक्रम
भक्तपुर । एभरेस्ट इंगलिस स्कुल मिवाछेंमा नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका नयाँ विद्यार्थीहरुको स्वागतमा पुराना विद्यार्थीहरुले सांगितिक कार्यक्रम सहित स्वागत गरेका छन् ।
कार्यक्रममा...







































