भक्तपुरका दुई विद्यालय भए एक

भक्तपुर । भक्तपुरका दुई निजि विद्यालयहरु एक भएका छन् । भक्तपुर नगरपालिका वडा नं. १० मा रहेको रोम्बस नेशनल सेकेण्डरी स्कुल र नियोलोजियन स्कुल एक...

शिक्षक सेवा आयोगको परीक्षा अखिल क्रान्तिकारीले बिथोल्ने

नेकपा माअाेवादी केन्द्रकाे विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी चैत्र २३ गते हुने भनिएको शिक्षा सेवा आयोगको परीक्षा स्थगित नगरिए विथोल्ने चेतावनी दिएका छन्।...

पशुपतिका दर्शनार्थीलाई बेबिलोनको झोला

काठमाडौं । बेबिलोन नेशनल सेकेण्डरी स्कुल शान्तिनगरले ‘सामाजिक उत्तरदायीत्व कार्यक्रम’ अन्र्तगत पशुपतिनाथ मन्दीरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको जुत्ता सुरक्षित राख्नको लागि एकसय थान कपडाको...

‘ग्रेडि¨पछि चीट चोराउने र आत्महत्या गर्ने संख्या घट्यो’ अव ७० प्राविधिक र ३० प्रतिशत...

बलराम प्यासी काठमाडौं । आठौं शिक्षा ऐन संशोधन गरि पोहोर सालदेखि अक्षरांक पद्धति (लेटर ग्रेडि¨) मा माद्यमिक शिक्षा परिक्षा (एसईई) सञ्चालन गर्न थालेपछि परिक्षा दिँदै गरेका...

भिमेश्वरमा स्काउट दिक्षा

काठमाडौं । कागेश्वरीमनोहरा नगरपालिका १३ गोठाटारस्थित भिमेश्वर एकेडेमीमा सञ्चालित भिमेश्वर स्काउट ट्रुपका नवदिक्षित स्काउटलाई दिक्षा दिइएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल अमृत खड्का तथा...

भक्तपुरका ३० विद्यार्थीले एसइई परीक्षा दिन नपाउने

भक्तपुर : ८ चैतबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई)मा भक्तपुरका ३० जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन्। परीक्षाको राजस्व र विद्यालयमा हाजिर...

पाँच लाख परीक्षार्थीको लागि ६४ हजार जनशक्ति परिचालन

भक्तपुर । यही चैत्र ८ गते बिहान ८ बजेबाट सञ्चालन हुने शैक्षिक सत्र २०७४ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) मा ४ लाख...

विज्ञानमा भूवनेश्वरी, कवितामा श्रीराम प्रथम

भक्तपुर। विज्ञान शैक्षिक सामग्री र कविता लेखन तथा वाचन प्रतियोगितामा क्रमशः भूवनेश्वरी मावि र श्रीराम आधारभूत विद्यालय प्रथम भएका छन् । भक्तपुरको सूर्यविनायकस्थित जोरपाटी मावि स्रोतकेन्द्रले...

एभरेस्ट जन्मदिन कोषबाट नुवाकोट र हुम्लाका विद्यालयलाई पुस्तक उपहार

‘एकदर्जन विद्यालयमा एभरेस्टको सहयोगमा पुस्तकालय’ भक्तपुर। एभरेस्ट इंगलिस स्कुल मिवाछेंमा पढ्ने विद्यार्थी, कार्यरत शिक्षक तथा कर्मचारीको जन्मदिनको अवसरमा स्वेच्छिक रुपमा संकलित ‘एभरेस्ट जन्मदिन कोष’ बाट यो...

शिक्षा अन्धविश्वास चिर्ने अस्त्र : सांसद सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सचिव एवं प्रतिनीधिसभा सांसद प्रेम सुवालले शिक्षालाई अन्धविश्वास चिर्ने अस्त्रको संज्ञा दिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं....