तुलसी मेहरद्वारा स्थापित ‘गान्धी स्कुल’को ६४ वार्षिकोत्सव
काठमाडौं । नेपालका गान्धीको रुपमा परिचित समाज सुधारक तथा चर्खा प्रचारक स्वर्गीय तुलसी मेहर श्रेष्ठद्वारा स्थापित नेपालकै पुरानो मध्येको एक गान्धी आर्दश माद्यमिक विद्यालय,काँडाघारीको...
७ कक्षाका विद्यार्थीले उडाए ड्रोन,अक्षरा शैक्षिक प्रदर्शनी २०७४
आर्कषणको केन्द्र ड्रोन
काठमाडौं । काँडाघारी स्थित अक्षरा स्कुलको ७ कक्षामा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ शुरु भयो...
सूर्यविनायक नगरपालिका भित्रका विद्यालयहरुले व्यवसायिक शिक्षा दिने
भक्तपुर । सूर्यविनायक नगरपालिका भित्रका निजी र सामुदायिक विद्यालयहरुले अब शिक्षलाई व्यवसायिक बताउने प्रतिबद्धता जनाएको छ । अहिलेसम्म शिक्षा व्यवसायिक नहुँदा धेरै शैक्षिक बेरोजगार...
खेर गएका वस्तुबाट बनेका सयौं सामग्रीको प्रर्दशनी
भक्तपुर ।
दैनिक रुपमा घरायसी प्रयोगमा आएर खेर गएका वस्तुहरुलाई एभरेस्ट इंगलिस स्कुल मिवाछेंका विद्यार्थीहरुले सदुपयोग गर्दै आफुले सिकेको शीपबाट आकर्षक, राम्रा, पुनःप्रयोग गर्न मिल्ने...
प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपीट : गुण्डा लगाएर अभिभावकलाई ठेगान लगाउने चेतावनी
भक्तपुर । भक्तपुरको सुर्यविनायकस्थित बाराहीस्थानमा रहेको महेन्द्र विद्या आश्रममा कक्षा ९ मा अध्ययनरत आयुष बस्नेतलगायतका विद्यार्थीलाई आश्रमका प्रिसिन्पलले कुटपीट गरेका छन् ।
आज विहान विद्यालयमा...
चीनमा अद्भुत पुस्तकालय
चीन । पुस्तकालय विशेषत पठनीय सामग्री उपलब्ध गराउने एउटा शैक्षिक केन्द्र हो। तर आजको युगमा पुस्तकालयको परिभाषा यतिमै सिमित रहेन। ल्याटिन शब्द लाइवरबाट बनेको...
नुवाकोटको मिजार गाउँका १२० विद्यार्थीलाई काव्यको सहयोग
काठमाडौं । एउटा संस्थागत विद्यालयले अर्काे सामुदायीक विद्यालयलाई सहवरण गर्नुपर्ने नेपाल सरकार,शिक्षा मन्त्रालयको नीति बमोजिम काव्य स्कुल नयाँबानेश्वरले नुवाकोटको तारुका मिजार गाउँमा रहेको श्री...
‘फेसबुक, मेरा बच्चाहरूबाट टाढै बस’
‘फेसबुकले भन्यो– केटाकेटीलाई प्रोफाइल बनाउनबाट रोक्न सकिन्न।’
चार वर्षअघि बेलायती अखबार ‘दी गार्डियन’ ले यो शीर्षकमा समाचार छापेको थियो।
त्यतिबेला फेसबुक प्रयोग गर्ने कलिला केटाकेटी बढेका...
भक्तपुरमै केवलकार !
भक्तपुर । केवलकार चढ्न वा हेर्नका लागि मात्र भए पनि गोरखाको मनकामना मन्दिर पुगेका छौं, हामीमध्ये धेरै । केवलकार चढ्न अनि हेर्नकै लागि गोरखा...
बेबिलोनमा तवला र बाँसुरीको वाद्यवादन प्रस्तुति
काठमाडौं ।
वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसरमा वरिष्ठ तवलावादक प्रा.अच्युतराम भण्डारीको नेतृत्वमा रहेको वाद्यवादन टोलीले राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा एक शास्त्रीय वाद्यवादन कार्यक्रम...






































