काव्य जन्मदिन कोषबाट खोटाङ्गको विद्यालयलाई विज्ञान प्रयोगशालासामग्री
काठमाडौं ।
नयाँबानेश्वरको काव्य स्कुलमा अध्ययनरत विद्यार्थीहरुको जन्मदिन कोषमा जम्मा भएको रकमबाट खोटाङ्ग जिल्लाको ऐंसेलुखर्कमा रहेको सामुदायीक विद्यालय त्रिभुवन माविको विज्ञान प्रयोगशालाको लागि आवश्यक सामाग्री...
नातागोताले खान्छन् जागिर : ३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीको विवरण केलाउँदा थाहा हुन्छ– यो सरकारी कार्यालयमा सीमित परिवारका सदस्यहरूको हालीमुहाली छ ।
प्राविधिक शिक्षा...
वाल सारथीका ७६ विद्यार्थीलाई जुत्तामोजा उपहार, राजधानीकै विद्यार्थी चप्पलको भरमा
काठमाडौं । राजधानीकै नीजि विद्यालयमा पढ्ने विद्यार्थी जुत्ता नभएर चप्पलको भरमा विद्यालय जान्छन भन्ने सुन्दा अचम्म लाग्छ । मंसीर र पुस महिनाको कठ्यांग्रिदो जाडोमा...
अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’
त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ ।
त्रिविले...
‘भूत आयो’ भन्दै छात्रा बेहोस हुँदा पढाइ प्रभावित
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका २ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका छात्रा कक्षाकोठामै बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
विद्यालयमा दैनिक ६ देखि...
कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङमा सार्वजनिक
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा पहिलो पटक ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रणालीलाई अनुशरण गर्दै...
स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ...
ग्रेडिङ प्रणाली टुंगो नलाग्दा ११ को रिजल्ट निस्केन
काठमाडौं : कक्षा ११ को परीक्षा सकिएको ७ महिना बित्न लाग्दा पनि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणालीको टुंगो लगाउन नसक्दा कक्षा...
अपांगतामैत्री छैनन् स्कुल
काठमाडौं : काभ्रे, महादेवस्थानस्थित कालीदेवी प्राविको भवन दुई वर्षअघिको भूकम्पले भत्काएपछि एसियाली विकास बैंकको सहयोगमा भर्खरै सुविधासम्पन्न भवन बनेको छ । तीन करोड लागतमा...
शिक्षकको तलब एक हजार
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटस्थित नवदुर्गा आधारभूत विद्यालयका एक शिक्षकको मासिक तलब मात्र रु. एक हजार रहेको छ ।
विद्यालयको निजी स्रोतबाट तलब खाने...






































