प्रश्नपत्रमा हदै लापरबाही, पत्याउनै नसक्ने भयो
काठमाडौं । दसैंमा के के गरिन्छ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन...
दक्षिण एशियाली वालभेलामा भाग लिन एभरेस्टका विद्यार्थी भारततर्फ
भक्तपुर । ५७ औं दक्षिण एशियाली एकिकृत वालभेलामा भाग लिन एभरेस्ट इंगलिस स्कुलका एकदर्जन विद्यार्थी तथा स्काउटहरु शुक्रबार भारतको हरिद्वारतर्फ लागेका छन् ।
दक्षिण एशियाली...
ट्रिटन स्कुलमा हजुरबा हजुरआमा दिवस
काठमाडौं । प्राय : राजधानीका हुन या राजधानी बाहिरका निजी विद्यालयले वर्षमा एकपटक प्यारेन्ट्स डे अर्थात अभिभावक दिवस मनाउँछन, अभिभावकलाई खुसी पार्दै आफुकहाँ पढेको...
काव्यमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता
काठमाडौं । काव्य स्कुल नयाँ बानेश्वरमा अध्ययनरत विद्यार्थीवीच अन्तर सदनात्मक नृत्य प्रतियेगिता आयोजना गरिएको छ । कक्षा १ देखि ९ सम्म सञ्चालित सो प्रतियेगितामा...
नेशनल प्याब्सन भक्तपुर : एक जिल्ला, दुई समिति
भक्तपुर- भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) को दुईवटा समिति गठन हुने सम्भावना बढेको छ ।
नेशनल प्याब्सन (एनप्याब्सन) जिल्ला कार्य समितिभित्रैका...
चैत ८ बाट एसईई,यस्तो छ तालिका
भक्तपुर । एसएलसी परीक्षा प्रणाली हटेसंगै कक्षा १० मा लिइने मावि शिक्षा परीक्षा आगामी चैत ८ गतेबाट सुरु हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय...
पारागनका ‘जंगली’ विद्यार्थी भए प्रथम !
भक्तपुर / मादल, ढोल, बटा, ढुल्की, राहाड, बसी, दोत्रो बनाम, ठाप, घुक्क्रो, कुर्ताल, मुरलीका साथमा बाघका छाला, चितुवाका छाला ओढेर स्टेजमा आदिवासी जनजाति सन्थाल...
भक्तपुरमा नै ४२०४ विद्यार्थी विद्यालय बाहिर
भक्तपुर । पुर्ण शाक्षार जिल्ला घोषण भएको जिल्लाका रुपमा भक्तपुर रहे पनि भक्तपुरमा हाल सम्म पनि हजारौं विद्यार्थी विद्यालय वाहिर रहेका छन् ।
शिक्षा विभागको...
नियमित पठनपाठन माग गर्दै विद्यार्थीले नै गरे विद्यालयमा तालाबन्दी
महोत्तरी । गौशाला नगरपालिका–३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले नियमितरुपमा पठनपाठनको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।
शिक्षक नियमित उपस्थित नभएको...
बेबिलोन र भारतको विद्यालयवीच सम्वन्ध
काठमाडौं ।ब्रिटिस काउन्सिलद्धारा स्थापित अन्तर्राष्ट्रिय स्कुल पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड,आइ.एस.ए २०१५—०१८) जित्न सफल बेबिलोन नेशनल सेकेण्डरी स्कुल शान्ति नगरमा एपोलो नेशनल पव्लिक स्कुल बैंगलोर...






































