इशान बाल अस्पतालले मनायो २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता
काठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा...
गाईजात्राको अन्तिम दिन कृष्ण जन्मास्टमीमा यस्तो देखियो भक्तपुरमा फोटोहरू
भक्तपुर । कृष्ण जन्माष्टमी अर्थात् भगवान श्रीकृष्णको जन्मजयन्तीको अवसरमा भक्तजनहरूले भक्तपुरमा बालिएको तेलको बत्तीहरू सहित धार्मिक अनुष्ठान सम्पन्न गर्दै भगवान नारायणलाई प्रार्थना अर्पण गर्छन्।
...
चाँगुनारायणका वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवा पहुँच र प्रभावकारी सहयोग सम्बन्धि अभिमुखिकरण सम्पन्न
चाँगुनारायण, भक्तपुर ।
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै...
किशोरीहरुका दिन नेपालको तीन दिने तालिम सम्पन्न
भक्तपुर ।
किशोरीहरुका दिन नेपाल संस्थाले आफ्ना टिम र इन्टर्प्राइजका लागि तीन दिनको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । स्थानीय तहमा योजना तर्जुमा तथा...
हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्री क्वाटरमा आगलागी
हेटौंडा । मकवानपुरको हेटौंडामा रहेको एकजना बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी भएको छ ।
बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी...
गठ्ठाघर घटनामा छानबिन समितिको म्याद ३ दिन थप
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद तीन दिन थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय...
खानपानमा सुधार नभएसम्म समाज समाज सुधार हुन नसक्ने : श्रेष्ठ
भक्तपुर । खानपानमा सुधार नभएसम्म समाज पनि सुधार हुन नसक्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
श्री राधा कृष्ण सत्सङ्ग भवनमा आयोजित...
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ — सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीशद्वय डा मनोजकुमार...
सल्लाघारीको जोखिमयुक्त रुख काट्न सुरु
भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित चोङा गणेश वनको जोखिमयुक्त रुख काट्न सुरु गरेको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले उक्त स्थानको जोखिमयुक्त रुख काट्न...
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर...


















































