नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको फिल्म फेस्टिभलमा प्रदर्शन हुँदै
काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो...
हाइलेक्स गाडी खस्दा सुनकोशी नदीमा बेपत्ता भक्तपुरका ३ जनाको खोजी कार्य सुरु
सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीमा एक निजी जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको छ ।
खोटाङ...
भक्तपुर विकास सहयोग संघले पाँच व्यक्तित्वहरूलाई सम्मान
ललितपुर । भक्तपुर विकास सहयोग संघले पाँच व्यक्तित्वहरूलाई सम्मान गरेको छ । शनिबार सम्पन्न संघको ३० औं वार्षिक साधारणसभाका अवसरमा देशको विभिन्न क्षेत्रमा विशेष...
च्याम्हासिंहमा टिपरकाे ठक्कर : काेजूकाे मृत्यु
भक्तपुर
भक्तपुरमा शुक्रवार दिउँसो टिफरले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, च्यामासिंहका ६५ वर्षिय आशानाराँ कोजू रहेका...
नेपाल निजामती कर्मचारी संगठनद्वारा तीजको अवसरमा सुभकामना आदानप्रदान
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले हरितालिका तीजको अवसरमा सुभकामना आदानप्रदान गरेको छ ।
शुक्रबार काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा संगठनले शुभकामना आदानप्रदान...
मध्यपुर थिमि नगरपालिकाको योजना – समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmमअन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालु...
चाँगुनारायण नगरपालिकामा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धि एक दिने कार्यशाला सम्पन्न
खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन इकाईको आयोजनामा आइसेट नेपाल र डिसिए नेपाल तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहयोगमा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धी...
माैलापुरमा माध्यमिक विधालयमा व्यवस्थापन समिति चयन गर्न शुक्रवार( भाेली) मतदान हुदै
प्रेमचन्द्र झा
राैतहट। माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराम स्थित माध्यमिक विधालयमा व्यवस्थापन समिति चयन गर्न भदाै ०७ गते शुक्रवार विधालयमा मतदान हुदैछ । मतदानका...
आफ्नो नामको ‘ध्यान केन्द्र’ भक्तपुरमा तीन वर्षअघि आएका थिए ‘पाइलट बाबा’
बलराम प्यासी
भक्तपुर । भारतका चर्चित अध्यात्म गुरु, सन्त पाइलट बाबाको मंगलबार निधन भयो । उनी जुना अखडा भारतका महामण्डलेश्वर थिए । उनको पार्थिव शरीरको...
भक्तपुर जिल्ला अदालतको श्रेष्तेदारमा शर्मा
भक्तपुर । भक्तपुर जिल्ला अदालतको श्रेष्तेदार पदमा हेमराज शर्माको सरुवा भएको छ । यस अघिका श्रेष्तेदार ऋतवहादुर पुलामी मगर जिल्ला न्यायाधिस नियुक्त भएपछि रिक्त...

















































