पत्रकार महासङ्घ भक्तपुरद्वारा वरिष्ठ पत्रकार बस्नेत,पत्रकार दुवाल, नेपाल र क्षेत्री सम्मानित

भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान...

शनिबार भक्तपरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य

भक्तपुर । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो-२०२४ आयोजना हुने...

कोन्ज्योसोम र कृषि उद्यम विकास केन्द्रबीच सम्झौता

ललितपुर । कोन्ज्योसोम गाउँपालिका ललितपुर र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम विकास केन्द्रबीच सहकार्य हुने भएको छ । बिहीबार कोन्ज्योसोम गाउँपालिकामा सहकार्यका लागि...

चाँगुनारायण नगरपालिकाको नौला अभ्यास : वातावरण दिवसमा हरित प्रदर्शनी

० हरिसुन्दर छुकां भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले हरित प्रदर्शनी २०८१ गरेको छ । विश्व वातावरण दिवसको अवसरमा नगरपालिकाले वातावरण जोगाउने विधि र प्रविधिसहितको नौलो...

आइडिया पठाउन कोन्ज्योसोमको आग्रह

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१- ८२ का लागि वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न सरोकारवालाई कोन्ज्योसोम गाउँपालिकाको सर्वपक्षीय विकासको सन्दर्भमा आइडिया...

विधानभन्दा माथि रहने गरी तथाकथित सदस्यता छानबिन समिति, किचलोमा पत्रकारको सदस्यता

काठमाडौं । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घको महाधिवेशन सकिएको एक महिना भएको छ । त्यही महाधिवेशनले तोकेको निर्वाचन समय अनुसार आउने शनिबार...

एक वर्षमा उपत्यकामा मात्र ६ हजार ८३१ दुर्घटना

राजेश दिदिया भक्तपुर । आर्थिक वर्ष २०८०-८१ को वैशाख मसान्तसम्ममा उपत्यकामा मात्र ६ हजार ८३१ दुर्घटना भएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । कार्यालयका...

कान्ति लोकपथ सोमबारदेखि दैनिक तीन घण्टा खुल्ने

हेटौँडा  । हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ सोमबारदेखि दैनिक तीन घण्टा खुल्ने भएको छ । सोमबार बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ...

एक अर्ब ४ करोड भ्रष्टाचार आरोपमा गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध मुद्दा

काठमाडौं । एक अर्ब ४ करोड भ्रष्टाचार आरोपमा गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले लेले र...

भक्तपुरमा खाटबाट खसेर एक १६ महिने बालकको मृत्यु

भक्तपुर । भक्तपुरमा खाटबाट खसेर एक १६ महिने बालकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नम्वर १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी...