मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड
भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२...
चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१–८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक...
जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा पाँच...
के छ सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्णपाठ)
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज भएको १६ औं नगरसभामा नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले नीति...
फिल्मी स्टाइलमा प्रहरी हुँ भन्दै भक्तपुरमा चार जनाले लुटे दुई कराेड
भक्तपुर । फिल्मी स्टाइलमा भक्तपुरको एक व्यवसायीकाे घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटस्थित...
सुमो गाडीको ठक्करले भक्तपुरमा पैदलयात्रीको मृत्यु
भक्तपुर ।
भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सुमो गाडीको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नंको सुमोले...
जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे….
काठमाण्डौ । शुक्रबार विहानै प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) शिवराज बुढाथोकी र प्रहरी वृत्त कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राई...
अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सिमरा, बारा
नेपाल अपाङ्ग सेवा संघ, बाराद्वारा सञ्चालित स्रोत कक्षामा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले पानीको बोटलसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ...
‘कनेक्टिङ कर्णाली’–२ हजारले गरे अवलोकन
भक्तपुर । शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् कर्णालीलाई राजधानीसँग जोड्न काठमाण्डौंमा आयोजित तीन दिने ‘कनेक्टिङ कर्णाली’ अभियान सोमवार सम्पन्न भएको छ । मनघरी फाउण्डेशनले...
रेडक्रस भक्तपुरबाट एक वर्षमा ५१ हजार पिन्ट रगत वितरण
भक्तपुर । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले एक वर्षमा ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको छ ।...














































