टोखा नगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
काठमाडौँ ।
टोखा नगरपालिकाले विष्णुमती नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । सार्वजनिक जमिन संरक्षण गर्ने अभियानलाई उच्च प्राथमिकता दिँदै...
सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन
कविता वाचन, गजल लेखन, प्रत्यक्ष गायन र भिडियो छायांकन
तनहुँ ।तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण...
रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा पाण्डे,मन्त्रीमा कार्की विजयी
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे विजयी हुनुभएको छ ।
जिल्लाको २९ औँ जिल्ला अधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।
यस्तै उपसभापतिमा...
एका विहानै दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
भक्तपुर । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।
केन्द्रका...
बालबालिका र किशोर किशोरीका हरेक समस्याको समाधान बिना ‘अर्को विश्व’ सम्भव छैन : सरोकारवाला
काठमाडौँ । बालबालिका र किशोर किशोरीका हरेक समस्याको समाधान बिना अर्को विश्व सम्भव नभएको सरोकारवालाहरूले बताएका छन् । विश्व सामाजिक मञ्चको साताव्यापी कार्यक्रम अन्तर्गत...
सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो
काठमाडौँ । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन्...
आर्युवेदलाई पर्यटन सँग जोड्नु पर्ने
सन्जिब दुलाल
भक्तपुर । आर्युवेदलाई पर्यटन सँग जोड्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा प्रदेश भित्र सञ्चालित होमस्टे होटेल तथा रिपोर्टका...
ट्याङकरको प्रयोग गरेर गाँजा ओसार पसार गर्ने ४ जना पक्राउ
धनकुटा । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार गर्ने ४ जनालाई ठुलो परिमाणको गाँजा सहित प्रहरीले पक्राउ...
काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’...
नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक
काठमाडौं । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ...


















































