ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

दाङ । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई गोली हानी हत्या गरिएको छ । प्रहरीले आफ्नै डिउटिमा रहेकी श्रीमतीको गोली हानी हत्या गरेका...

भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार, एक पक्राउ

काठमाडौं : सिराहामा साथीको कोठामा लगेर नाबालिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा...

चौघरेमा कोन्ज्योसोमको सार्वजनिक सुनुवाइ

ललिपतुर, कोन्ज्योसोम । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । फागुन २ गते वडा न.१ स्थित् चौघरेमा गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष...

‘सरकारले क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचार खर्च अपुग छ’: डा.सुदिप

बलराम प्यासी ललितपुर । —सरकारले वाल लगायत सबै क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचारको लागि अपुग छ । एकजना वाल क्यान्सर विरामीको उपचारको लागि...

थाकलमठको महामञ्जुश्रीमा मन्दिर देखि भक्तपुरका सरस्वती मन्दिरहरुमा बिहानैदेखि घुइँचो

भक्तपुर । आज माघ शुक्ल पञ्चमी चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न...

शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको...

५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

आज श्रीपञ्चमी सुडालको सरस्वती मन्दिरमा भव्य मेला लाग्ने

सुडाल । चाँगुनारायण नगरपालिका वडा नं. ८, सरस्वती मन्दिरमा श्री पञ्चमीको अवसरमा आज मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यका सहित छिमेकी जिल्लाका भक्तजनहरु दर्शनका लागि...

सुदूरपश्चिममा सबैभन्दा धेरै गरिब, बागमतीमा १२ प्रतिशत

काठमाडाैं । अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२...

गिरीको अध्यक्षतामा पातन्जल योग समिति वागमती प्रदेश सर्वसम्मत चयन

मकवानपुर । पातञ्जल योग समिति नेपाल वागमती प्रदेशको छैटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन मकवानपुर जिल्लाको हेटौडामा हालै भव्य रुपमा सम्पन्न भएको छ...