मापसे र लापसे चेकिङबाट चार करोड राजश्व संकलन, ३९ हजार बढी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही...

चोरी भएर अमेरिका पुगेका भक्तपुरको दूर्गामूर्तिसहित चार ऐतिहासिक कलाकृति फिर्ता

भक्तपुर । नेपालबाट चोरी भएर अमेरिका पुगेका चार वटा ऐतिहासिक कलाकृति फिर्ता भएका छन्। फिर्ता भएका कलाकृतिमा भक्तपुरको हनुमानघाटस्थित दूर्गामूर्ति, दोलखाको भिमेश्वर नगरपालिका २...

भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम

विकास प्रहर , भक्तपुर ।भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छन्। भक्तपुर अस्पताल प्रदेश अस्पतालका रूपमा सञ्चालन भए देखिनै नेपालकै उत्कृष्ट...

न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ...

बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको दुर्घटनामा मृत्यु

हेटौंडा । बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । बुधबार ग...

सिलाइ कटाइ सम्बन्धि तालिमको उद्घाटन

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले एक महिने महिने एड्भान्स सिलाइ कटाई सीप विकास तालिम शुभारम्भ गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम...

बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार

भक्तपुर । बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नम्वर ५ कटुन्जे भैरव मन्दिर नजिक खाली जग्गामा...

भक्तपुरबाट लागु औषध सहित एक जना पक्राउ

भक्तपुर :- अवैध लागु औषधसहित भक्तपुर प्रहरीले मंगलवार भक्तपुर नगरपालिका–७, मुनिबिहारबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४, लाकुलाछेंमा बस्ने २४ वर्षिय...

कोन्ज्योसोममा छदिने क्षमता विकास तालिम सम्पन्न

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले शिक्षकहरुका लागि छ दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । कोन्ज्योसोम गाउँपालिका र इसीइसी संस्थानको आयोजनामा संचालन भएको प्राथमिक तह...

भक्तपुरमा रोकी राखेको निशान मिनी ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर :-  मध्यपुर थिमि–४, चारदोवाटोस्थित आकाशे पुल नजिक मंगलवार राती मोटरसाइकल अनियन्त्रित भई रोकी राखेको निशान मिनी ट्रकमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने...