डोलेश्वरमा आज चारै ढोका खुला

भक्तपुर, भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बुधवार मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पुजा गर्न पाईने भएको छ । डोलेश्वरलाई...

आत्मदाह गरी पोखरामा पत्रकार एलिजाले गरिन् आत्महत्या, आत्मदाहको रहस्य खुल्न बाँकी

पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) को आत्महत्याका कारण मृत्यु भएको छ । २५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो...

धर्म समाज सुधारको एक पाटो बन्नुपर्छ : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले धर्म समाज सुधारको एक पाटो हुनु पर्ने बताउनुभएको छ । श्री कृष्ण प्रणामी सुडाल बागेश्वरी इकाईको चरेली...

भक्तपुरमा प्रमुख न्यायाधीश सम्मानित 

भक्तपुर । भक्तपुरका प्रमुख न्यायाधीश गोपाल प्रसाद बास्तोला सम्मानित हुनुभएको छ । भक्तपुर जिल्लामा नै बसेर सर्वाधिक फैसला गर्ने न्यायाधीशका रूपमा रहनुभएका बास्तोलालाई एक कार्यक्रमका बिच...

बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका बस्नेतको नागरिक अस्पतालमा मृत्यु

भक्तपुर ।  जिल्ला प्रशासन कार्यालय भक्तपुरले सानोथिमिस्थित बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थलीका १८ वर्षिय कमल बस्नेतको मृत्यु सम्बन्धमा छानविन गर्न सहायक प्रमुख...

काभ्रेको पाँचखालमा श्रीमानले गरे श्रीमतीको हत्या

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर-१२ मा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६...

९ जनाबाट कक्षा ७मा अध्ययनरत १५ वर्षीया बालिका बलात्कृत

सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरु मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । घटना घटेको ६ महिनापछि परिवारले जिल्ला प्रहरी...

खाँदबारी नगरपालिकाले छ वर्ष अगाडि निर्माण भएका भवनको अभिलेखिकरण गर्ने

संखुवासभा ( खाँदबारी ) । खाँदबारी नगरपालिकाकाले २०७४ साल असोज भन्दा अगाडिका सबै प्रकारका भवनको अभिलेखिकरण गर्ने भएको छ । नगरपालिकाका गत साउन ३१ गते...

खाँदबारीद्धारा नदीजन्य पदार्थ उत्खनन र विक्री वितरण गर्न सूचना सार्वजनिक

सङ्खुवासभा (खाँदबारी) । खाँदबारी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरी नगरपालिकाले तोकिएको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्न सूचना जारी गरेको छ । स्थानीय सरकार...

कारागारमा भएको घटनाको छानविन खाँदबारीको आग्रह

सङ्खुवासभा (खाँदबारी) । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले जिल्ला कारागार भित्र भएको घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि कारवाहि गर्न आग्रह गरेको छ । गत साउन २४ गते...