भक्तपुर क्षेत्र नम्वर १ (१) मा बागमती प्रदेशको ५५ करोड ६७ लाख १४ हजारको...

भक्तपुर । आगामी आर्थिक वर्षको लागि भक्तपुर क्षेत्र नम्वर १ (क) चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नम्वर १० मा बागमती प्रदेश सरकारबाट ५५...

भक्तपुर नगरपालिकाले यस्तो ल्यायो नीति तथा कार्यक्रम (पूर्ण पाठ)

भक्तपुर नगरपालिकाको चौधौ“ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आ.व. २०८०/८१) को नीति तथा कार्यक्रमको प्रस्तुत गर्नु भएको छ । यस्तो छ पूर्ण पाठ नेपालको...

जिसस काठमाडौँद्धरा हरियाी प्रबद्र्धन गर्न वृक्षारोपणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँको हरियाली प्रबद्र्धन र सहरी सौदर्यता कायम राख्दै काठमाडौँमा वृक्षारोपण कार्यलाइ अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । जिल्ला भित्रका...

झौखेल, ताथली र बागेश्वरीमा चाँगुनारायण नगरपालिकाद्वारा विपद् तथा मनसुन पूर्व तयारी सम्बन्धी अभिमुखीकरण सम्पन्न 

भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ३,७ र ९ का वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको लागि आयोजित १ दिने...

बान्चरे डाँडामा फोहर केलाउदा मानव अस्थिपञ्जर फेला

काठमाडौं । नुवाकोटको बन्चरे डाँडा ‘ल्याण्डफिल्ड साइट’मा मानव अस्थिपञ्जरहरु भेटिएका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा एक बाक्सा भित्र मानव...

सिचुवानले माग्यो पोखरामा चार्टर्ड उडानको अनुमती

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान हुने भएको छ । चीनको छेन्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा नियमित उडान गर्दै आएको सिचुवान एयरलाइन्सले...

नक्कली शरणार्थी प्रकरण: आज आदेश हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ। प्रतिरक्षा बहस लम्बिएपछि पूर्वनिर्धारित समयमा थुनछेक आदेश सुनाउन...

प्रतिस्पर्धामा चुकुल ठोकेर मुख्यसचिव

काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीको तीन वर्षे कार्यकाल सकिन साढे ३ महिना बाँकी हुँदा सरकारले उनलाई राजीनामा गर्न लगाएर सो पदमा बैकुण्ठ अर्याललाई लगेको...

नेपाल बैंकमा जागिर खुल्यो

काठमाडौं। नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथोदेखि छैटौँ तहसम्मका पदका लागि बैंकले दरखास्त आह्जान गरेको हो । खुला प्रतियोगिताद्वारा...

भक्तपुर नगरपालिकाबाट एक बोरा गाँजा सहित एक जना पक्राउ 

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ४ बाट एक बोरा गाँजा सहित एक जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिकाका विभिन्न स्थानमा लागु औषध गाँजा...