भक्तपुर बारमा रविन्द्र प्रधान प्यानल नै विजयी

भक्तपुर । भक्तपुर बार एसोसिएसनको निर्वाचनमा रविन्द्र प्रधान दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । बारको शनिवार भएको निर्वाचनमा रविन्द्र प्रधान अध्यक्षमा विजयी हुनुभएको छ...

इचङ्गुनारायण मन्दिरको शिलन्यास

काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. ३ स्थित इचङ्गुनारायण मन्दिरको शिलन्यास गरिएको छ । उपत्यकाकै प्रसिद्ध चारनारायण मध्येका कान्छो नारायणको रुपमा स्थापित मन्दिर पुनःनिर्माण...

कीर्तिपुरमा गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना गरिने

काठमाडौं । कीर्तिपुर नगरपालिकाले गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना र सोको कार्यविधि निर्माण गर्ने भएको छ । नगर कार्यपालिकाको १४ औं बैठकले...

भक्तपुर बारमा शनिवार निर्वाचन अध्यक्षमा चार जना भिड्दै 

भक्तपुर । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसन भक्तपुरको शनिवार निर्वाचन हुँदै छ । बार अध्यक्षका लागि चार जनाको उम्मेदवारी रहेको छ भने तीन...

हनुमन्ते मुहान देखि नै सफा गर्नु पर्छ : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले हनुमन्ते मुहान देखि नै सफा गरे मात्र सफा हुने बताउनुभएको छ । हनुमन्ते खोला सफाइ अभियानको पाँच...

मिटर ब्याजको पासोमा परेपछि सुडालका तिमिल्सिनाले रोजे आत्महत्या

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या...

भक्तपुरबाट लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर । लागु औषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भई फरार भएका भक्तपुर नगरपालिका साविक १७ नं. वडा हाल वडा नं. १ बस्ने...

भक्तपुरमा अवैधरुपमा औषधी बिक्रि गर्ने पक्राउ

भक्तपुर ।  लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी अवैधरुपमा बिक्रि वितरण गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमि–५, निकोशेराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको...

भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

भक्तपुर ।  भक्तपुर प्रहरीले १७ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ्ग गाउँपालिका वडा नं. ५...

भक्तपुरमा भिमसेनको लिंग प्रदर्शन

भक्तपुर : - यस वर्षको रंग र खुसियालीको पर्व फागु सोमवारदेखी शुरु भएको छ । काठमाण्डौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ विधिवत रुपमा चीर उठाएपछि फागु...