धर्म प्रचारमा संलग्न दुई जापानी देश निकाला
काठमाडाैं । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ। गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत...
हस्पिटलको शैचालयमा झुण्डिएको अवस्थामा नर्स, हत्याको आशंका
जनकपुरधाम । जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
संघिय सरकारमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र...
अदालतको आदेशमा छुट्नेवित्तिकै पत्रकार महर्जन पक्राउ
काठमाडौं । राज्यविरुद्धको मुद्दाको सुनुवाईपछि सर्वोच्चको आदेशमा रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ ।
नेपाल पत्रकार महासंघका तर्फबाट...
च्यास पासा पुचःको अध्यक्षमा बाबुकृष्ण
ललितपुर । ललितपुर महानगरपालिका वडा नं ९ च्यासलका ४० वर्षअघिका लेखपढ र मेला पात गर्ने साथीहरुको समूह ‘च्यास पासा पुचः’को शनिबार सम्पन्न साधारण सभाले...
श्रमिक शान्ति मावि च्यासलको नवनिर्मित भवन हस्तान्तरण
ललितपुर। २०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षति भएको ठाँउमा नवनिर्मित श्री श्रमिक शान्ति मावि ललितपुर—९, च्यासलको दुईतल्ले ४ कोठे पक्की (आरसिसि)...
साताकाे पहिलाे दिन सेयर बजार : कारोबार रकम अर्ब नाघ्यो
नयाँ वर्ष लागेसँगै सेयर बजारमा निरन्तर वृद्धि देखिन थालेको छ । दोस्रो साताको पहिलो दिन कारोबार रकम, सूचक, सेयर कित्ता र कारोबार संख्या अघिल्लो...
भक्तपुरकाे तलेजुमा फोटो खिच्दा राष्ट्रपति भण्डारी विवादमा
भक्तपुर : राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरको तलेजुमा पहिलोपटक पुगेकै दिन विवादमा परेकी छन्।उनले फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएर विवादमा...
नेपाल भ्रमण वर्ष २०२० : लक्ष्य भेट्न कठिन
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सहज नभएको व्यवसायीको दावी
काठमाडाैं।
सरकारले एक वर्षमा झण्डै दोब्बर २० लाख पर्यटक भित्र्रयाउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल...
शंखरापुर नगरपालिका खुल्ला दीशामुक्त क्षेत्र घोषणा
काठमाडौं । शङ्खरापुर नगरपालिकालाई खुल्ला दीशामुक्त क्षेत्र घोषणा गरिएको छ । २०७५ चैत २८ गतेदेखि नगरपालिका क्षेत्रमा खुल्ला रुपमा दीशा गर्न नपाइने घोषणा गरिएको...
जेंलास्थित झटाप्व फल्टा उद्घाटन तथा पुस्तकालय शिलान्यास
भक्तपुर ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ८ जेंलास्थित झटाप्व पाटीको उद्घाटन गर्नुभयो ।
२०७२ सालको भूकम्पले भत्किएको उक्त पाटी पुनःनिर्माणको हिसाबकिताब...








































