८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना : विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरेको पाइएकाे...

एक करोडसम्मको लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन पाउने...

काठमाडौं । सर्वोच्च अदालतले एक करोडसम्मको लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन नरोक्न बागमती प्रदेश सरकारको नाममा अन्तरिम आदेश...

डिग्रेमेलाको आकर्षक ‘लट्ठी नाच’

रुकुमपश्चिम  । रुकुमपश्चिममा पाँच दिनसम्म कर्णालीकै चर्चित ‘डिग्रेमेला‘ लाग्ने गर्दछ । मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको डिग्रे साइकुमारी भगवती मन्दिरको दैवी शक्तिलाई भुतप्रेतबाट जोगाउन ‘लट्ठी नाच’...

भक्तपुरमा चारपाङ्ग्रे सवारी एकतर्फी सञ्चालन

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारी साधन एकतर्फी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यालयका अनुसार मिति...

शहीद पत्नी एवं बागमती प्रदेशकी पूर्व मन्त्री जोन्छेँको निधन

भक्तपुर । नेपाली काँग्रेसकी महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व मन्त्री, शहीद राधेश्याम जोन्छेँकी धर्मपत्नी रजनी जोन्छेँको निधन भएको छ। उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा...

रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने

रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न...

वन अधिकृतविरुद्ध एक करोड ४३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा...

कात्तिक नाच : वराह अवतार देखाइयो

काठमाडाैं । कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत...

बरिष्ठ कलाकार निर्मोहीलाई व्हील चेयर

नेपालगन्ज । बरिष्ठ कलाकार कमल बि.के. निर्मोहीलाई आवतजावत सहजताका लागि व्हील चेयर प्रदान गरिएको छ । पछिल्लो समय स्वास्थ्यमा उल्लेख्य सुधार भएका निर्मोहीलाई आवतजावतमा...

प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्री थापा र शर्मासँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग...