कार्की बनिन् मदन पुरस्कार पाउने चौथी महिला
मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार उपन्यासकार नीलम कार्की 'निहारिका'को उपन्यास 'योगमाया'का लागि दिने घोषणा गरेको छ। मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको...
यसरी निक्लियाे अाेली सरकारकाे गाईजात्रा (फाेटाे फिचर )
भक्तपुर । गाईजात्रामा अाेली सरकार प्रती गरिएकाे ब्यङ्गय यस्ताे रहयाे ।
लोप भइसकेको सुडालको जात्राले एस वर्ष पनि निरन्तरता पायोे
सुडाल । लिच्छवि कालदेखि अबरुद्ध भएको भक्तपुर सुडाल स्थित् गाईजात्राले यस वर्षपनि निरन्तरता पाएको छ । लिच्छविकालिन राजा आनन्द देवको पालादेखी अवरुद्ध भएको सो...
विवेकशिलका केन्द्रीय सदस्य बमलाई पितृशोक
काठमाडौं । विवेकशिल साझा पार्टीका केन्द्रीय सदस्य, युवा अभियन्ता एवम् केएण्ड के कलेजका कोअर्डिनेटर पुकार बमलाई पितृशोक परेको छ भने पुर्व स्वास्थ्य सचिव डा.दीर्घसिंह...
भक्तपुरमा करेण्ट लागी एकको मृत्यु
भक्तपुर । भक्तपुरमा करेन्ट लाग्दा एकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर १० कमलविनायक पाईप लाईनमा आइतवार साँझ करेन्ट लाग्दा ५७ बर्षिया...
नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै
–लक्ष्मी गारु
भक्तपुर: श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ ।
नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना...
घरेलु हिंसा भयाभव : महिला अभिकारकर्मी
काठमाडौं । पछिल्ला केही समयमा महिलामाथिको हिंसा बढ्दै गएकोमा अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । दिनहुँ भइरहेका बलात्कारका घटनाले समाजलाई नराम्रो बाटोमा डाहो¥याइरहेको उनीहरुको...
ऋषितर्पणी र रक्षाबन्धन (जनै पूर्णिमा) यस्तो छ धार्मिक महत्व
भक्तपुर । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन(जनै पूर्णिमा) विधिपूर्वक स्नान, ऋषिलाई तर्पण दिदै हातमा रक्षावन्धन बाँधी मनाइँदैछ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका...
८२ वर्षे वृद्धाले दिए सम्बन्धविच्छेदको मुद्दा !
दोलखा । पत्याउन पनि कठिन हुनछ कि ८२ वर्षीय एक वृद्धले मुलुकी देवानी (संहिता) मा पत्नीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए भन्ने सुन्दा । तर,...
सुडाल रेडक्रसको निःशुल्क स्वास्थ्य शिविरबाट २६३ लाभान्वित
चाँगुनारायण । चाँगुनारायण नगरपालिका वडा नं। ८, सुडाल भक्तपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ६३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । रगतमा देखिएको...







































