शर्मिला स्याङतान सहयोगार्थ बृहत साँस्कृतिक धमाका तयारी सम्पन्न
भक्तपुर । बुद्द नेपालमा जन्मेका हुन् भन्ने नाराका साथ सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतान सहयोगार्थ बृहत ल्होछार साँस्कृतिक धमाका २०७४ को सम्पुर्ण तयारी...
तरकारीमा विष, खसीमा संगिनी सुई, माछामा फर्मालिन
बिर्तामोड । उत्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालय र...
यसरी हुन्छ डीडीसीमा कर्मचारीबाटै दैनिक ६० हजारको दही चोरी
काठमाडौं- सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक...
जनकपुरमा दुई दिदी बहिनी आफनै घरमा झुण्डिएको अवस्थामा फेला
जनकपुर,
जनकपुरमा दुई दिदी बहिनी आफनै घरमा झुण्डिएको अवस्थामा फेला परेकी छिन । जनकपुर उपमहानगरपालिका १४ स्थित रजौल बस्ने नरेन्द्र चौधरीको छोरी १६ वर्षिय अन्जली चौधरी...
नारी दिवसकै दिन किशोरीलाई बोक्सी आरोपमा बेहोस हुनेगरी कुटपिट, प्रहरीले उजुरी लिन मानेन
धनगढी-१०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा कैलालीकी एक किशोरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाकी अन्दाजी १८ वर्षीय चौधरी थरकी किशोरीलाई...
काव्यमा शैक्षिक प्रर्दशनी
काठमाडौं । काव्य स्कुल नयाँबानेश्वरमा १ देखि ९ कक्षासम्म अध्ययनरत विद्यार्थीले आफुले कक्षामा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै विभिन्न सामाग्रीसहित चौथो काव्य शैक्षिक प्रर्दशनी आयोजना...
महिला हिंसा समाजको सवै भन्दा ठुलो फोहर
भक्तपुर । महिला हिंस समाजको सबै भन्दा ठुलो फोहर भएको महानगरिय प्रहरी रानिपोखरीका प्रमुख जयवहादुर चन्दले बताएका छन् । समुदायिक सेवा केन्द्र कटुञ्जे ,...
अन्तर्राष्ट्रिय महिला दिवसः महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न पाएनन्
काठमाडौँ । विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको...
गैसस महासंघ भक्तपुरमा बजगाई, नयाँ नेतृत्व चयन
भक्तपुर । गैरसरकारी संस्था (गैसस) महासंघ जिल्ला शाखा भक्तपुरको छैठौ जिल्ला अधिवेशनले सोम शर्मा बजगाईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । आज...
प्रमोद श्रेष्ठको मृत्युमा ट्राफिकले गर्यो झेल
भक्तपुर । फागुन १९ गते सल्लाघारी सुर्वण चोकमा दुई मोटर साईकल एक आपसमा ठोकिदा भक्तपुर नगरपालिका वडा नम्वर ५ घर भई हाल सुर्यविनायक बस्ने...






































